• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

मूल प्रवाहको पहलमा ३८० नेपालीले लगाए कोरोना खोप


  •   सोमबार, असोज ०४, २०७८ मा प्रकाशित
  • रेवाड़ी (भारत)। मूल प्रवाह अखिल भारत नेपाली एकता समाज रेवाड़ी नगर समितिको पहलमा करिब चार सय भन्दा बढी नेपालीले कोरोना विरुद्धको खोप लगाएका छन् । मूल प्रवाह र स्थानीय सामाजिक संगठन सड़क सुरक्षा संगठनको सहयोगमा कोरोना विरुद्वको खोप लगाइएको थियो ।

    Advertisement

    कार्यक्रममा स्वास्थ्य विभागका चिकित्सक र स्वास्थ्य कार्यकर्ताहरुले ४०४ जना नागरिकहरुलाई खोप लगाएका थिए जसमा खोप लगाउनेमा ३८० नेपाली नागरिक रहेका थिए ।

    त्यस्तै, २८३ नेपाली नागरिक जोसँग आधार कार्ड, प्यानकार्ड वा कुनै पहिचान पत्र नै नभएकालाई खोप लगाउन सफल भएको नगर समितिका सचिव ज्ञान प्रसादले बताउनुभयो ।

    खोप लगाउन रेवाड़ी संगै राजस्थानको नीमरानाबाट पनि नेपालीहरुको सहभागिता रहेको थियो।

    त्यस्तै, मूल प्रवाहका नगर अध्यक्ष रामबहादुर खड़काले खोप शिविर सफलतापूर्वक सफल हुनुलाई आयोजन टिमको भुमिका महत्वपूर्ण रहेको बताउनु भयो । उहाँले संगठनको आवश्यकता र कार्यकर्ताहरुको विषयमा समेत प्रकाश पार्नुभएको थियो । उपाध्यक्ष विष्णु भण्डारीले खोप कार्यक्रम आवश्यकता बारे प्रकाश पर्दै संक्रमणबाट आफु पनि बचने र अरुलाई पनि बचाउने आग्रह गर्नुभयो ।

    कार्यक्रममा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका कोषाध्यक्ष जोगबहादुर आले, सदस्य तेजवीर घर्ती, रूपेश रोका, विरु पुन, प्रेम अधिकारी, हिमलाल अधिकारी लगाएतले खोप कार्यक्रममा सहयोगीको भूमिका निभाउनु भएको थियो ।
    ज्ञानप्रसाद शर्माको सञ्चालनमा खोप कार्यक्रम सुरु भएको थियो ।

    कार्यक्रममा स्वास्थ्य विभागका जिल्ला प्रतिरक्षण अधिकारी डा. अशोक कुमारले कोरोना संक्रमणलाई हल्का रुपमा नलिन आग्रह गर्नुभएको थियो ।

    सोमबार, असोज ०४, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार
    पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल
    प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार
    प्रतिनिधिसभाको बैठक बस्दै
    प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित
    स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

    • २.
      पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

    • ३.
      प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

    • ४.
      प्रतिनिधिसभाको बैठक बस्दै

    • ५.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • ६.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ७.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    • ८.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.