• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ८. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ९. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • १०. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

बाग्लुङका गाउँ गाउँमा वाम गठबन्धनको प्रचार अभियान


  •   शनिबार, कार्तिक ३०, २०७६ मा प्रकाशित
  • तिलक थापा, बाग्लुङ ।
    बाग्लुङ २(ख) प्रदेशसभामा वाम गठबन्धनका तर्फबाट उम्मेद्वारी दिएका खिमविक्रम शाहीको चुनावी प्रचार अभियान बाग्लुङका गाउँ गाउँमा अघि बढेको छ । उमेद्वार सहित जनभेटघाट तथा घरदैलो अभियान निसीखोला, तमानखोला र ढोरपाटन नगरपालिकाका बिभिन्न गाउँमा उत्साहजनक रुपमा सञ्चालन भइरहेको छ ।

    Advertisement

    शनिबार निसीखोला गाँऊपालिका वडा नं ३ र ४ को कार्यक्रम झिवाखोलामा बृहत चुनाबी सभासहित सम्पन्न भएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) वडा नं ३ का अध्यक्ष बिमल शाहीको अध्यक्षतामा सुरु भएको कार्यक्रममा बोल्दै साझा बाम उमेदवार खिमविक्रम शाहीले राष्ट्रिय स्वाभिमान रक्षाको लागि आफलेू सझौताहिन संघर्ष गर्ने र सँधै जनताको सुख दुःखमा सहयात्री बनिरहने प्रतिवद्धता व्यक्त गर्नुभयो।

    कार्यक्रममा प्रमुख अतिथि नेकपा स्थायी समिति सदस्य एवम् प्रतिनिधि सभाका सांसद देवेन्द्र पौडेलले राज्य व्यबस्था बदल्न आन्दोलन गरेका कम्युनिष्टहरुले नै जनताको अबस्था बदल्न नेतृत्व गर्न सक्ने भन्दै वाम गठबन्धनका उम्मेद्वार शाहीलाई बिजय बनाऊन आग्रह गर्नुभयो ।

    बिशिष्ट अतिथिको रुपमा बोल्दै राष्ट्रिय जनमोर्चाका पूर्व केन्द्रीय सचिव कृष्ण अधिकारीले ‘हाम्रो बिचमा कतिपय मत भिन्नता रहेपनि राष्ट्रियता, गणतन्त्र र धर्मनिरपेक्षताको रक्षाका लागि तथा साम्राज्यवाद बिरोधी मोर्चामा साथ दिन वामगठबन्धनका उम्मेद्वारलाई जिताउन आग्रह गर्नुभयो ।

    कार्यक्रममा बोल्दै नेकपा जिल्ला सदस्य सेरमान घर्तीले आफ्नो चुनाब चिन्ह पनी गिलास भएको केही अवसरबादीहरुले आफ्नो नाममा गलत हल्ला फैलाएकोमा आपत्ति प्रकट गर्नुभयो ।

    कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रदेश समिती सदस्य प्रेम घर्ती मगर, जिल्ला सचिव ज्ञामनाथ गैरे, ढोरपाटन नगरपालिकाका मेयर देव कुमार नेपाली प्रदेशसभा सदस्य एबम् नेकपा नेता चन्द्र बहादुर बुढा, नेकपा बागलुङ इन्चार्ज बलावती शर्मा, अखिल नेपाल युवक संघका जिल्ला अध्यक्ष जुनबिक्रम शाही लगायतका बक्ताहरुले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

    राष्ट्रिय जनमोर्चा निसीखोलाका सचिब मिलन हमालको सञ्चालनबाट सुरु भएको कार्यक्रममा नेकपा नेता कृष्ण पाठक, केशर छन्त्याल, भिम गौतम, लक्ष्मण पुन, ढोरपाटन नगरपालिका–३ का अध्यक्ष हेमेन्द्र घर्ती, राष्ट्रिय जनमोर्चा बागलुङका जिल्ला सचिव भिमलाल पोखरेल, अखिल छैठौं बागलुङका अध्यक्ष इन्द्रमणी पाण्डे, नेकपा निसीखोला अध्यक्ष कुबिर बिश्वकर्मा लगायतका अन्य अतिथिहरुको उपस्थिति रहेको थियो ।

    बिच बिचमा रक्तिमका कलाकारले गित र नृत्य प्रस्तुत गरेका थिए । सोही अवसरमा नेपाली कांग्रेसका थुप्रै कार्यकर्ता बाम गठबन्धनमा प्रवेश गरेका थिए ।कार्यक्रममा स्वागत नेकपा निसीखोला गाऊपालिका सचिव रुद्र पौडेलले गर्नुभएको थियो ।

    शनिबार, कार्तिक ३०, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान
    संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी
    इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन
    ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा
    उत्तरी सागरमा कार्बन भण्डारण सुरु
    मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • २.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • ३.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ४.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ५.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ६.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ७.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ८.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.