• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

दुई विपन्न युवालाई मूल प्रवाहद्वारा उपचार सहयोग


  •   मङ्गलबार, भदौ २९, २०७८ मा प्रकाशित
  • खिमराज चालिसे, चंडिगढ ।
    मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले बेग्लाबेग्लै रोगबाट ग्रस्त दुई नेपाली युवालाई उपचारका लागि आर्थिक सहयोग गरेको छ । आन्द्राको समस्याबाट पीडित गुल्मीका १९ वर्षीय कपिल विक र अर्घाखाँचीका २४ वर्षीय दीपक झाक्रीलाई मूल प्रवाहले सहयोग गरेको हो ।

    Advertisement

    गत २३ जुनदेखि पेटको आन्द्रासम्बन्धी रोगले ग्रत भई जनरल अस्पताल सेक्टर १६ चंडिगढमा उपचाररत गुल्मी जिल्ला मदाने गाउँपालिका–७ टिमुरखर्क निवासी कपिललाई एकता समाज चंडिगढले १६ हजार रुपैयाँ नेरु सहयोग हस्तान्तरण गरेको छ ।

    मूल प्रवाहका केन्द्रीय सदस्य दिनेश खडका, केन्द्रीय सल्लाहकार एवम् नेपाली समाचारका संयोजक खिमराज चालिसे, सुदूरपश्चिमोत्तर महिला क्षेत्रीय सचिव जुना चालिसे, नगर अध्यक्ष मानबहादुर केसी र कोषाध्यक्ष किसन खनाल लगायत नेता कार्यकर्ता उनी उपचाररत हस्पिटलमा पुगी पीडितका आमा राधा विकलाई सो रकम हस्तान्तरण गर्नुभएको हो । मूल प्रवाह चंडिगढ इन्डस्ट्रीयल एरिया सदस्य डासीराम अर्याल निरन्तर हस्पिटलमा पीडितको देखरेखमा खटिएर सहयोग गर्नु भएको छ।

    अहिलेसम्म उनको उपचारमा ४ लाख नेरु जति खर्च भएको कपिलका साइला बुबा लालबहादुर विकले बताउनुभयो । उनका अनुसार कपिलका बुवा केही वर्षदेखि बेपत्ता भएको र अति विपन्न परिवार भएकोले देश विदेश बाट भएको सहयोगकै आधारमा उनको उपचार चलिरहेको छ । करिब ३ महिनामा चारवटा अप्रेशन सफलतापूर्वक भएको तथा स्वास्थ्यमा क्रमिक सुधार भएको तर अझै पनि आर्थिक अभाव भएकोले सहयोगको लागि परिवारले अपिल गरेको छ ।

    यता, अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका–७ जलुके निवासी प्रेम झाक्रीको छोरा दिपक झाक्रीलाई मूल प्रवाह संगरुर नगर समितिद्वारा सञ्चालित महिला विभागको सक्रियतामा नेरु २४ हजार ८३२ रुपैयाँ संकलन गरि सहयोग गरिएको छ ।

    संगरुरमा वेटरमा कार्यरत तथा आर्थिक स्थिति विपन्न दिपलाई केही समय पहिला चोट लागेको र घाउ निको नभएकोले पीडितको थप उपचारार्थ मूल प्रवाहले सहयोग गरेको हो ।

    मङ्गलबार, भदौ २९, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार
    पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल
    प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार
    प्रतिनिधिसभाको बैठक बस्दै
    प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित
    स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

    • २.
      पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

    • ३.
      प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

    • ४.
      प्रतिनिधिसभाको बैठक बस्दै

    • ५.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • ६.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ७.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    • ८.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.