• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

कतार नेपाली एकता समाजद्वारा एमसीसी विरुद्धको संघर्षप्रति ऐक्यवद्धता


  •   बुधबार, भदौ २३, २०७८ मा प्रकाशित
  • काठमाडौं । कतार नेपाली एकता समाजले नेपालमा लागू गर्न खोजिएको एमसीसीविरुद्ध जारी संघर्षप्रति ऐक्यवद्धता जनाएको छ ।

    Advertisement

    समाजले विज्ञप्ति प्रकाशित गरी ‘एमसीसी नेपालको स्वतन्त्र परराष्ट्र नीति अर्थात पञ्चशील र असंलग्नताको विरुद्ध छ’ भनेको छ ।
    एमसीसीविरुद्ध हाल देशभर संघर्ष जारी छ ।

    यही भदौ २२ गते राष्ट्रिय जनमोर्चाले देशभर नै एमसीसीविरुद्ध विरोध सभा र प्रदर्शन गरेको थियो । एमसीसी खारेजीको माग गर्दै विभिन्न राजनीतिक दल, संघ, संस्था तथा भातृ सैगठनहरुले प्रदर्शन जारी राखेका छन् ।

    सो विज्ञप्तिमा भनिएको छ, ‘एमसीसी विरुद्ध नेपालमा चलिरहेको अमेरिकी सुरक्षा नीतिअन्तर्गत रहेको हिन्दप्रसान्त रणनीति र त्यसको मातहतमा रहेको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पास गर्ने तयारी भैरहेको अवस्थामा कतार नेपाली एकता समाजको गम्भिर ध्यानाकर्षण भएको छ । त्यसलाई पारित गर्न देशीविदेशी शक्ति पुनः सक्रिय हुन थालेको छन् । यसभन्दा पहिलेका सरकारहरूले पनि एमसीसी पारित गर्नका लागि मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल (एमसीए–नेपाल)गठन गर्नुका साथै त्यसलाई प्रत्येक आर्थिक वर्षमा बजेट प्रदान गर्दै आएका थिए । अहिले एमसिसीलाई पारित गराउन त्यसका उपाध्यक्ष नै नेपाल आउन थालेको सञ्चार माध्यमहरूले दिएका छन् । त्यसका पछाडिको उद्देश्य नेपालको संसदबाट यथासम्भव छिटो एमसीसी पारित गराउने वातावरण तयार पार्नु नै हो भन्ने प्रष्ट नै छ ।

    अमेरिकी साम्राज्यवादको सुरक्षा नीतिअन्तर्गत रहेकाले एमसिसी नेपालको स्वतन्त्र परराष्ट्र नीति अर्थात पञ्चशील र असंलग्नताको विरुद्ध छ । एमसीसी मुख्यतः दक्षिण एसियामा चीनको विरुद्धमा मोर्चाबन्दी कायम गर्ने उद्देश्यका साथ अमेरिकाले भारत समेतलाई सहयोगी बनाउँदै ल्याइएको देखिन्छ । त्यसैले एमसीसी नेपालको राष्ट्रियता र सार्वभौमिकताको विरुद्ध भएको स्पष्ट छ । यही सारतत्त्वका साथ देशभक्त शक्तिहरूले एमसीसीको देशव्यापी रुपमा विरोध पनि गरिरहेका छन ।

    राष्ट्रिय जनमोर्चाले सुरुदेखि नै एमसिसीको अङ्ग्रपङ्क्तिमा रहेर विरोध गर्दै आइरहेका छ । एमसीसी पारित गर्ने प्रयासस्वरूप देखा परेको सरकारको पछिल्लो गतिविधिको विरोधमा राजनीतिक तथा देशभक्त शक्तिहरूले एमसिसीको देशव्यापी रुपमा देशव्यापी विरोध कार्यक्रमको आयोजना गरेको छन । सोही अनुरुप कतार नेपाली एकता समाजले पनि उक्त विरोध कार्यक्रमहरुलाई समर्थन तथा एक्यबद्धता प्रकट गर्दछ ।’
    बिष्णु थापा क्षेत्री
    अध्यक्ष,कतार नेपाली एकता समाज

    बुधबार, भदौ २३, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार
    पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल
    प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार
    प्रतिनिधिसभाको बैठक बस्दै
    प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित
    स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

    • २.
      पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

    • ३.
      प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

    • ४.
      प्रतिनिधिसभाको बैठक बस्दै

    • ५.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • ६.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ७.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    • ८.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.