बाग्लुङ । निसीखोला गाँउपालिका वडा नंं ६ लुप्राबाङ, सिपमा साझा बाम उमेद्वार खिम बिक्रम शाहीको जनभेटघाट तथा घरदैलो कार्यक्रम सम्पन्न भएको छ।
Advertisement
चुनावी भेटघाटमा साझा बाम उम्मेदवार खिम बिक्रम शाही, राष्ट्रिय जनमोर्चा नेता तथा गण्डकी प्रदेश मामिला सभापति कृष्ण थापा, नेकपा नेता शेरमान घर्ती, प्रेम घर्ती, केशर बहादुर छन्त्याल, राष्ट्रिय जनमोर्चा निसीखोलाका सचिव मिलन हमाल लगायत हुनुहुन्थ्यो । आजै निसीखोला गाउँपालिकाको वडा नं. ६ भल्कोटमा चुनावी सभा हुदैछ ।

