• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ८. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ९. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • १०. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

धानबालीमा मर्का परेका किसानलाई राहत दिन महासंघको माग


  •   मङ्गलबार, कार्तिक २६, २०७६ मा प्रकाशित
  • काठमाडौं । अखिल नेपाल किसान महासंघले विभिन्न कारणले धानबालीको उत्पादन घट्न गई मर्कामा परेका किसानलाई राहत दिन सरकारसँग माग गरेको छ । गलत बिउका कारण धानमा बाला नलागेको, मल बिउको अभाव, सिंचाईको अभाव आदी कारणले उत्पादनमा कमी आउँदा कयौँ किसान मर्कामा परेको भन्दै सहुलियत उपलब्ध गराउन महासंघले आग्रह गरेको हो ।

    Advertisement

    महासंघले धानको समर्थन मूल्य ढिला तोक्दा दलाललाई फाइदा भएको पनि जनाएको छ । अध्यक्ष भैरवराज रेग्मीले मंगलबार एक विञप्ति प्रकासित गरी किसानहरुलाई सहुलियत नदिएमा सरकार विरुद्ध सडक संघर्ष गर्न किसानहरु बाध्य हुने चेतावनी पनि दिनुभएको छ । वक्तव्यमा भनिएको छ,

    “देशका विभिन्न भानगमा धानमा बाला नलागेर किसानहरु मारमा परेका खबरहरु आइरहेका छन् । यसका लागि सरकारको बाढी र खण्डवृष्टिले धानबाली धेरै नै नष्ट भैरहेको छ । नेपाल सरकारले ढिलो गरेर धानको समर्थन मूल्य तोकेकाले धान खरिद दलालहरुले किसानहरुलाई सस्तोमा खरिद गरिरहेका छन् । किसानहरुमबाट सिधै धान खरिद नगरेर कमिशनको खेलमा धान दलालहरुबाट खरिद गरिरहेका छन् ।

    यस कार्यमा खाद्य संस्थानका कर्मचारी मात्र होइन, कृषि मन्त्रालय र स्वयं कृषिा मन्त्री पनि कमिशनमा मुछिएको खबर सार्वजनिक भएको छ । सरकारद्वारा सिफारिस गरिएको धानको विउलाइृ कृषि मन्त्रालय अन्तर्गतका विरण व्यष्वस्थापन निकायहरुले माटो कमिशन प्राप्त गरी अप्रमाणित र हाई ब्रिड विउलाई निर्वाध आयत गर्न दिने र त्यसलाई नियन्त्रण नगरेको परिणाम किसानले खरिद गरेको विउमा बाला लाग्न नसकेको तथ्य प्रमाण बाहिर आएको बुझिएको छ । अहिले गहुँबाली लगाउने समय छ, यो समयमा मलको अभाव खड्किएको छ । यस सममा मन्त्री–सविचसम्म कमिसनको खेलले काम गरेको छ भन्ने समाचार बाहिरिएको छ ।

    यसरी नेपाल सरकारले कृषिलाई प्राथमिकता दिएको, कमिशन र भ्रष्टाचार सून्य सहनशीलतामा संचालन भव्उको भनेर प्रचार गर्ने, वास्तविक किसानले राहत नपाउने, उत्पादन गरेर राष्ट्रि आम्दानी मै ठूलो असर पर्ने यस प्रकारको गम्भीर समस्याको विरुद्ध किसानहरु सडकमा उत्रनुको विकल्प छैन । यसरी कमिशनलाई भ्रष्टाचारको कानुन बनाएर उच्च तहबाटै कानुनी कार्वाही गर्ने र विना कमिशन सिधै किसानलाई राहत पुग्ने कार्यक्रम ल्याइएन भने किसानहरु सडकमा उत्रन बाध्य हुने छन् ।

    यसरी मल विउ सरकारको प्रत्यक्षप निगरानीमा वितरण गर्ने, धानवालीमा मार परेकालाई तुरुन्त सिधा किसानले पाउने गरी वितरणको लागि माग गर्दछ । यदि यसमा सरकारले ढिला ढिला गरेमा किसानहरु सडमा उत्रने चेतावनी दिन चाहान्छौं ।”

    मङ्गलबार, कार्तिक २६, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान
    संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी
    इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन
    ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा
    उत्तरी सागरमा कार्बन भण्डारण सुरु
    मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • २.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • ३.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ४.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ५.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ६.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ७.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ८.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.