काठमाडौं । राष्ट्रिय जनमोर्चाले पार्टीका वैकल्पिक केन्द्रीय सदस्य लक्ष्मी केसीका पिता इन्द्रबहादुर केसीको मृत्युप्रति दुःख प्रकट गरेको छ ।
अध्यक्ष चित्रबहादुर केसीले मंगलबार विज्ञप्ति प्रकासित गरी
Advertisement
मृतकप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनप्रति समवेदना प्रकट गर्नुभएको छ । ७८ वर्षीय केसीको कार्तिक १६ गते मुत्यु भएको थियो ।