काठमाडौं । अमेरिकाको नेब्रास्कामा हावाहुरी र वर्षाका कारण बिजुली काटियो। त्यही बेला एउटा भवनको लिफ्टमा तीन जना फसे ।
Advertisement
बाढीको पानी लिफ्टमा छिरेर उनीहरूको घाँटीसम्म पुग्यो।
साथीहरूको सहयोगमा लिफ्टको ढोका खोलेर उनीहरू बल्लबल्ल बाहिर निस्किए ।
हेर्नुहोस् यो भिडिओ । बीबीसी