• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, कार्तिक ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

छ हजार शिक्षकको बढुवा पुनरावलोकन हुँदै

भारतमा चक्रवात अर्नबका कारण ३ जनाको मृत्यु, ७१४ गाउँ प्रभावित

बाढी प्रभावित क्षेत्रमा भएको क्षतिको तथ्याङ्क माग

अमेरिकी निर्वाचन आयोगको प्रणालीमा साइबर हमला

इरानद्वारा ट्रम्पको आलोचना, प्रतिबद्धता तोडेको आरोप

‘ब्लड बैक’मा रगतको मौज्दात सकियो, रक्तदान गरौँ : नेपाल रेडक्रस

चट्याङ र हावाहुरीसहित केही स्थानमा भारी वर्षा हुन सक्ने, मौसम विभाग

लोकतन्त्र र राष्ट्रियतामा चुक्दै बालेन्द्र सरकार

ओलेस्कीमा मानवीय सहायताका लागि युद्धविराम

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ६. ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

  • ७. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ८. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ९. रङ्गीन फूलको एउटै माला बनाऔँ

  • १०. हिमाचलका नेपालीको दुर्घटना तथा स्वास्थ्य बिमा गर्न मूल प्रवाहको माग

चीनको वुहानमा पनि देखियो डेल्टा भेरिअन्ट


  •   सोमबार, साउन १८, २०७८ मा प्रकाशित
  • काठमाडौं । चीनका थप स्थानमा कोरोनाभाइरसको नयाँ प्रकोप फैलिएको देखिएपछि उक्त भाइरसको अतिसंक्रामक मानिने ‘डेल्टा भेरिअन्ट’ को जोखिमलाई लिएर स्थानीय सञ्चारमाध्यममा चिन्ता बढ्दो छ।

    Advertisement

    पछिल्लो तथ्यांकअनुसार गत दश दिनको अवधिमा ३०० भन्दा बढी संक्रमित थपिएका छन्।

    नयाँ प्रकोपसम्बन्धी समाचारले सञ्चारमाध्यमहरूमा प्राथमिकता पाएका छन् र श्वासप्रश्वास रोगसम्बन्धी चीनका वरिष्ठ विज्ञले गम्भीर चिन्ता व्यक्त गरेको जनाइएको छ।

    सरकारले यात्रासम्बन्धी नयाँ प्रतिबन्धहरू लागु गरेको छ र लाखौँको संखयामा परीक्षण गरिरहेको छ।

    नियन्त्रणका लागि संघर्ष
    स्वास्थ्य अधिकारीहरूले वुहान शहरमा डेल्टा भेरिअन्टका सातजना बिरामी देखिएको बताएका छन्। कोरोनाभाइरसको विश्वव्यापी महामारी वुहानबाटै शुरू भएको ठानिन्छ।

    चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार १ करोड १० लाख जनसङ्ख्या भएको उक्त शहरमा सन् २०२० को जून महिनायता मानिसहरूबीच स्थानीय रूपमा पहिलो पटक संक्रमण देखिएको हो।

    चीन भाइरसको डेल्टा भेरिअन्टको बढ्दो प्रकोप नियन्त्रणका लागि अहिले सङ्घर्षरत छ।

    दक्षिणी नान्जिङ क्षेत्रबाट शुरू भएर उक्त सङ्क्रमण अहिले देशभरि कम्तीमा १५ वटा प्रान्त र २० वटा नगरपालिकामा फैलिसकेको बताइएको छ।

    अरू ठाउँका तुलनामा सङ्क्रमित हुने मानिसको सङ्ख्या कम भए पनि चीनमा केही महिनायताकै ठूलो प्रकोप भएको ठानिएको छ।

    नान्जिङ विमानस्थलमा अघिल्लो महिना पहिलो पटक नयाँ सङ्क्रमित देखिएका थिए। सङ्क्रमित हुनेमध्ये केही कामदार थिए जसले रुसबाट आएको एउटा हवाईजहाजको सरसफाइ गरेका थिए।

    त्यसपछि अधिकारीहरूले लाखौँको सङ्ख्यामा परीक्षण गर्न थालेका र लकडाउन लगाएका हुन्। सङ्क्रमण देखिन थालेका सबै स्थानसँग बेइजिङको हवाई तथा स्थल सम्पर्कहरू विच्छेद गरिएको छ।

    सबै पर्यटकलाई राजधानी प्रवेश गर्नमा प्रतिबन्ध लगाइएको छ र अत्यावश्क परेका व्यक्तिहरूलाई परीक्षणको नेगेटिभ रिपोर्ट हेरेर छिर्न दिने गरिएको छ। (बीबीसी)

    सोमबार, साउन १८, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    छ हजार शिक्षकको बढुवा पुनरावलोकन हुँदै
    भारतमा चक्रवात अर्नबका कारण ३ जनाको मृत्यु, ७१४ गाउँ प्रभावित
    बाढी प्रभावित क्षेत्रमा भएको क्षतिको तथ्याङ्क माग
    अमेरिकी निर्वाचन आयोगको प्रणालीमा साइबर हमला
    इरानद्वारा ट्रम्पको आलोचना, प्रतिबद्धता तोडेको आरोप
    ‘ब्लड बैक’मा रगतको मौज्दात सकियो, रक्तदान गरौँ : नेपाल रेडक्रस

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ६.
      ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

    भर्खरै

    • १.
      छ हजार शिक्षकको बढुवा पुनरावलोकन हुँदै

    • २.
      भारतमा चक्रवात अर्नबका कारण ३ जनाको मृत्यु, ७१४ गाउँ प्रभावित

    • ३.
      बाढी प्रभावित क्षेत्रमा भएको क्षतिको तथ्याङ्क माग

    • ४.
      अमेरिकी निर्वाचन आयोगको प्रणालीमा साइबर हमला

    • ५.
      इरानद्वारा ट्रम्पको आलोचना, प्रतिबद्धता तोडेको आरोप

    • ६.
      ‘ब्लड बैक’मा रगतको मौज्दात सकियो, रक्तदान गरौँ : नेपाल रेडक्रस

    • ७.
      चट्याङ र हावाहुरीसहित केही स्थानमा भारी वर्षा हुन सक्ने, मौसम विभाग

    • ८.
      लोकतन्त्र र राष्ट्रियतामा चुक्दै बालेन्द्र सरकार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.