• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ८. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ९. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • १०. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

कुलानन्द बन्जाडेप्रति सम्मान


  •   आइतबार, जेठ १६, २०७८ मा प्रकाशित
  • टेकराज भुसाल, अर्घाखाँची ।
    शिक्षाप्रेमी कुलानन्द बन्जाडेको १५ औँ स्मृति दिवसका अवसरमा उहाँको शालिकमा माल्यार्पण गरी सम्मान गरिएको छ । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–२ साविक ढाकावाङ्ग ८ अम्लाचौर निवासी शिक्षाप्रेमी तथा समाजसेवी बन्जाडेको सम्मानमा आइतबारविभिन्न कार्यक्रम गरिएको हो ।

    Advertisement

    नेपालको वाम–लोकतान्त्रिक आन्दोलनका कर्मठ योद्धा, शिक्षक आन्दोलनका अग्रज, नेपाल राष्ट्रिय शिक्षक संगठनका पूर्व केन्द्रीय उपाध्यक्ष तथा शिक्षाप्रेमी, समाजसेवी, विश्व माध्यमिक विद्यालय ढाकावाङ्गका तत्कालीन प्रधानाध्यापक स्वर्गीय बन्जाडेको १५ औं पुन्य तिथिमा स्वर्गीय बन्जाडेको शालिकमा टीका तथा माल्यार्पण गरि मनाइएको छ।

    कार्यक्रममा राष्ट्रिय जनमोर्चाका नेता तथा अखिल नेपाल खेलकुद महासंघका केन्द्रीय संयोजक पृथ्वी थापा, स्वर्गीय कुलानन्द बन्जाडे स्मृति प्रतिष्ठानका अध्यक्ष खडका बहादुर थापा, उपाध्यक्ष भुवानन्द भुसाल, सचिव खुविराम खनाल भुमिकास्थान नगरपालिका १ नम्बर वडाका वडाध्यक्ष भोजराज खनाल, २ नम्बर वडाका वडा अध्यक्ष बुद्धि बहादुर थापा, अखिल नेपाल शिक्षक संघका प्रतिनिधि रामप्रसाद खनाल, हिमलाल खनाल, अखिल (छैठौं) का नेता टेकराज भुसाल र स्वर्गीय बन्जाडेका आफन्त तथा स्थानीयको उपस्थिति रहेको थियो ।

    बिगतका वर्षमा भूमिकास्थान नगरपालिका वडा नम्बर १ र २ भित्रका विद्यालयहरुबाट अन्तिम परीक्षामा उत्कृष्ट अंक ल्याउने बिभिन्न विद्यालयका एक÷एक जना छात्रछात्रा हरुलाई पुरस्कार वितरण गर्ने गरिएकोमा यस वर्ष कोभिडका कारण स्थगित गरिएको छ । सो कार्यक्रमलाई आगामी वर्षहरुमा भने नियमित सञ्चालन गर्ने प्रतिष्ठानका उपाध्यक्ष भुवानन्द भुसालले जानकारी दिनुभएको छ।

    आइतबार, जेठ १६, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान
    संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी
    इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन
    ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा
    उत्तरी सागरमा कार्बन भण्डारण सुरु
    मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • २.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • ३.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ४.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ५.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ६.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ७.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ८.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.