• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ८. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ९. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • १०. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

खोप उपलब्ध नहुँदासम्म प्युठानका शिक्षकहरू विद्यालयमा उपस्थित नहुने


  •   शुक्रबार, जेठ १४, २०७८ मा प्रकाशित
  • खलङ्गा । प्युठानका शिक्षकहरू कोभिड विरुद्धको खोप उपलब्ध नहुँदासम्म विद्यालयमा उपस्थित नहुने भएका छन् ।

    Advertisement

    नेपाल शिक्षक महासङ्घ जिल्ला समिति प्युठानले २०७८ जेठ १३ गते जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र प्युठानलाई ध्यानाकर्षण पत्र बुझाउँदै यस्तो जानकारी गराएको छ ।

    शिक्षक महासङ्घ प्युठानका अध्यक्ष शेरबहादुर थापाक्षेत्रीको हस्ताक्षरमा बुझाइएको ध्यानाकर्षण पत्रमा यस्तो निर्णय गरिएको उल्लेख हो ।

    ध्यानाकर्षण पत्रको पूर्ण पाठ यस्तो छ–
    “प्रस्तुत विषयमा कोभिड–१९ का कारण देशभर सयौँ शिक्षक तथा विद्यालय कर्मचारीको मृत्यु हुनु, हजारौँ सङ्क्रमित हुनु र प्युठान जिल्लामा पनि धेरै शिक्षक तथा विद्यालय कर्मचारी सङ्क्रमित हुनुको कारण शिक्षक तथा विद्यालय कर्मचारीले कोभिड विरुद्धको खोप नपाउनु नै रहेको र प्युठान जिल्लाका कतिपय पालिकाले विद्यार्थीको मूल्याङ्कन जेठ मसान्तभित्र सम्पन्न गर्ने भनी सूचना जारी गरिएता पनि हालको जोखिमपूर्ण अवस्थामा विद्यालयमा उपस्थित भई काम गर्ने वातावरण नरहेकाले नेपाल शिक्षक महासङ्घ राष्ट्रिय समिति र प्रदेश समितिको निर्णय तथा २०७८ जेठ ११ गते बसेको नेपाल शिक्षक महासङ्घ जिल्ला समिति प्युठानको बैठकको निर्णयानुसार कोभिड विरुद्धको खोप उपलब्ध नहुँदासम्म प्युठानका जिल्लाभरका कुनै पनि शिक्षक तथा विद्यालय कर्मचारी विद्यालयमा उपस्थित नहुने निर्णय गरेकाले यथासक्य छिटो खोपको व्यवस्था गरी विद्यालय जाने वातावरण तयार गर्न अनुरोध छ ।”

    शुक्रबार, जेठ १४, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    विद्यालयको पहुँचमै छैनन् २७ हजार बालबालिका
    रसुवाबाढी : तीन जिल्लाका १८ विद्यालयमा क्षति
    प्रारम्भिक बालविकास र अर्ली ग्रेड शिक्षालाई ऐनमै समेट्न जोड
    बुक फ्री फ्राइडे र स्किल इन एजुकेसन आगामी शैक्षिक सत्रदेखि लागु हुँदै
    काठमाडौँ विश्वविद्यालयको रजिस्ट्रारमा थापा नियुक्त
    विद्यालय कर्मचारीको आन्दोलन किन रोकियो ?

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • २.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • ३.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ४.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ५.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ६.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ७.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ८.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.