• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

कोरोनाले गालेका मदनकृष्णको भावुक सन्देश : खेलाँची नगरौं, सबैको राम्रो सोचौं (भिडिओ)


  •   आइतबार, बैशाख १९, २०७८ मा प्रकाशित
  • काठमाडौं । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले आफूलाई कोरोनाले गालेको भन्दै भावुक सन्देश दिनुभएको छ । सामाजिक सञ्जाल ट्वीटरमा भिडियो सन्देश दिँदै श्रेष्ठले ‘सबैले सबैको राम्रो सोचौं’ भन्नुभएको छ ।

    Advertisement

    दोस्रो पटक कोरोना संक्रमित बनेका श्रेष्ठले ८ दिन राजधानीको मेडिसिटी अस्पताल बसेर शुक्रबार डिस्चार्ज भएसँगै एक भिडिओ सन्देश जारी गरेर कोभिड–१९ बाट सुरक्षित बस्न तथा सबैको भलो चिताउन आग्रह गर्नुभएको छ । श्रेष्ठका परिवारका पाँचै जनालाई संक्रमण भएको थियो ।

    उहाँले कोरोनालाई खेलाँचीको रुपमा नलिन आग्रह गर्नुभयो । सावधानी अपनाउन, मास्कको प्रयोग गर्न र नियमित सावुन पानीले हात धुन आग्रह गरे। पार्किन्सन्सका बिरामी श्रेष्ठले बोलिरहँदा स्वास फुलेको भिडिओमा स्पष्ट देख्न सकिन्छ ।

    मदनकृष्णले भन्नुभएको छ,
    आठ दिन मेडिसटी अस्पतालमा उपचार गरेर डिस्चार्ज भएर घर आएको छु। खुसी पनि लागेको छ। अस्पतालको सेवा राम्रो थियो। तर यो दुखको घडी हो। यो संसारलाई महासंकट, प्रलय भएको कोरोना कहर। यो बेला सबैले सबैलाई माया गरौं, सबैले सबैको राम्रो हित सोचौं।

    केही छैन जिन्दगी, केही रहिन्छ। शरीर फलाम जस्तो लाग्थ्यो पहाड फोड्दिँउ जस्तो लाग्थ्यो। हावा रहेछ सबै शरीर त१ केही रहिन्छ। त्यसकारण यो बेलामा कसैले कसैलाई पोलिटिकल इखबिख पोखेर कृतघ्न नबनाउन। मनलाई फोहर नबनाउ बाबा१ बिन्ति छ । सबले सबको राम्रो सोचौं। एकले अर्कोलाई वैमनश्यता भाव पालेर केही छैन। मनमा राक्षस पलाउने मात्र रहेछ। राक्षस होइन भगवान पलाउन पर्छ। यो सबैलाई थाहा छ खाली मैले सम्झाउन खोजेको मात्र हो।

    यो कोरोनाले एकदमै गाल्दो रहेछ। जिउ यस्तो बन्यो जिन्दगीमा नभोगेको गलाई यो।

    पहिलाको कोरोनाले इम्युनिटी पावर जिरो बनाइदिँदो रहेछ इनर्जी बाँकी हुने रहेछ। त्यसको ठिक उल्टो रहेछ अहिले इम्युनिटी पावर बाँकी रहने इनर्जी पावर जिरो बनाइदिँदो रहेछ। प्लेटको भातसमेत चम्चाले लिन नसकिने, मुख त धेरै कोश टाढाको कुरा।

    मेरो पाँचै जना परिवारलाई कोरोनाले छोयो। पहिला एक जनालाई मात्र छोएको थियो यसपटक परिवारका परिवारलाई झ्याप्प पार्दो रहेछ।

    एकले अर्कोलाई, कसैले कसैलाई वास्ता गर्न सकिएको थिएन। तातो पानी कसले तताउँने,खाना कसले बनाउने । आठ दिन बसेर आउँदा छिमेकीहरु, म एकदम भाग्मानी छु । उहाँहरुले मिठोमिठो खुवाउँनु भयो। देशभर यस्तै हुनुपर्छ । एकले अर्कालाई प्रेमको आखाले हेर्ने संसार सुख हुन्छ । संसारको दुर्दशा रहेछ । सबै मिलेर कोरोनालाई जित्नुपर्छ।

    मास्क अत्यन्त जरुरी छ। असुरक्षित ठाउँमा नजानु होला, जानेवित्तिकै मास्क लगाउनु होला, दूरी कायम गर्नु होला, सावन पानीले हात धुनु होला अरु केही छैन यही हो।

    यो खबर सबै माझ पुराइदिनुहोला। pic.twitter.com/iGynx2O1L9

    — Kulman Ghising (@Kulmanofficial) May 1, 2021

    यो खबर सबै माझ पुराइदिनुहोला। pic.twitter.com/iGynx2O1L9

    — Kulman Ghising (@Kulmanofficial) May 1, 2021
    आइतबार, बैशाख १९, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.