• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

महामन्त्री सिंहद्वारा प्युठानको जनजीवन झल्कने चित्रकला अवलोकन

  •   बिहिबार, बैशाख ०९, २०७८ मा प्रकाशित
  • नवीन केसी, प्यूठान ।
    झिमरुक गाउँपालिकामा चित्रकला प्रदर्शन गरिएको छ । वैशाख ८ गते गाउँपालिकाको हलमा प्रदर्शन गरिएको हो । काठमाडौंबाट प्यूठानको झिमरुक र गौमुखी पुगेका कलाकारहरूले स्थानीय भूगोल, जनजीवन, धार्मिक र पर्यटकीय क्षेत्रका चित्रहरू बनाएर प्रदर्शन गरेका हुन् ।

    Advertisement

    यही वैशाख ४ गतेदेखि ८ गतेसम्म ढुंगे बगैंचा, ओखरकोट, बाँदीकोट, चौके, मच्छी र गौमुखीको प्रत्यक्ष चित्रहरू बनाइएको थियो । इख्नाथान, दियाल्ना, बालुवाको बराहथानलगायतका क्षेत्रको चित्र बनाउन बाँकी रहेको जानकारी दिइएको थियो । करिब तीस दर्जन चित्रहरू प्रदर्शन गरिएको थियो ।

    ‘चित्रहरू पूरा गर्न बाँकी छ, अहिले प्रारम्भिक रूपमा देखाइएको मात्रै हो’ चित्रकार रत्नकुमार राइले आफ्नो चित्र प्रदर्शन गर्दै भन्नुभयो ।

    चित्रकार रत्नकुमार राई, जीवन राजोपाध्याय, नरेश सैंजु, राजकुमार राना मगर, सुदेशा श्रेष्ठ, सुजिता महर्जन, कुन्तीश्री थापामगर, सारा तुनिच राई र कुकेश श्रेष्ठले बनाएका चित्रहरू प्रदर्शन गरिएको थियो । सुदर्शन कार्कीले स्थानीय जनजीवन, चराचुरुङ्गी, भूगोलका फोटो र भिडियो बनाउनुभएको छ ।

    प्रदर्शनी अवलोकन गर्दै नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले चित्रकलाले सयौं वर्ष पछिसम्म महत्त्व राख्ने बताउनुभयो । सबै कलाकारहरूले आफ्नो धारणा राखेका थिए ।

    प्रदर्शनपछि कलाकारहरूलाई एक कार्यक्रमका बीच विदाइ गरिएको थियो । झिमरुक गाउँपालिकाका प्रमुख तिलक जीसी, उपाध्यक्ष पवित्रा जीसी, प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद भुसालले विदाइ गरेका थिए ।

    विदाइ कार्यक्रममा अखिल (छैठौं) का केन्द्रीय अध्यक्ष विमल पोखरेल, सुमन श्रेष्ठ, कमलप्रसाद भुसाल, वडा नम्बर २ का वडाअध्यक्ष बलदेव एमसीले शुभकामना दिएका थिए ।

    बिहिबार, बैशाख ०९, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
    रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी
    ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान
    इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.