• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

साम्राज्यवादविरुद्ध लड्न लेखक साहित्यकारको भूमिका महत्वपूर्ण : प्रवक्ता पुरी


  •   मङ्गलबार, चैत ३१, २०७७ मा प्रकाशित
  • गिरीप्रसाद बुढा, रुकुम पश्चिम ।
    नेपाल कम्युनिष्ट पार्टी (मसाल) का प्रवक्ता रामप्रकाश पुरीले साम्राज्यवादविरुद्ध लड्न लेखक साहितयकारहरुको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ । अखिल नेपाल प्रगतिशील लेखक संघ (अन्पा) ले मंगलबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रवक्ता पुरीले साम्राज्यवादविरुद्ध सबै प्रगतिशील बौद्धिक व्यक्तित्वहरुलाई एकजुट बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

    Advertisement

    संघको मासिक कार्यक्रमको छैठौं शृंखलाला अन्तर्गत रचनावाचन तथा अर्ध वार्षिक समिक्षा कार्यक्रममा प्रगतिवादी साहित्यकारसमेत रहेका प्रवक्ता पुरीले प्रगतिशील लेखक संघको गतिविधीको पनि समिक्षा गर्नुभएको थियो ।

    उहाँले अखिल नेपाल प्रगतिशील लेखक संघ साम्राज्यवाद विरुद्ध लड्नको लागि अग्रिम पंक्तिमा उभिएको लेखक संघ हो भन्दै लेखकहरूलाई व्यापक रुपमा सहभागी गराई नयाँ नयाँ लेखक स्रष्टाहरूलाई प्रेरित गर्नु पर्ने बताउनुभयो । प्रवक्ता पुरीले आन्दोलन भित्र रहेको संकिर्णता र अराजकताबाट हुने सबैखाले भड्कावहरूबाट जोगाएर प्रगतिशील र प्रगतिवादी साहित्यलाई अगाडि बढाउनु पर्ने आवश्यकतामा पनि जोड दिनुभयो ।

    यस‌ैगरी बिषयबस्तु प्रस्तोताको तर्फबाट बुद्धिजीवी तथा वामपन्थी लेखक समिर सिंहले पनि कार्यक्रमको समिक्षा गर्नु भएको थियो । समिक्षाको क्रममा सांस्कृतिक आन्दोलनमा लेखकहरूको क्रान्तिकारी भूमिकालाई संस्थागत र प्रभावकारी बनाउनको लागि अखिल नेपाल प्रगतिशील लेखक संघको स्थापना भएको बताउँदै हामीसँग क्रान्तिकारी विचार र सिद्धान्त भएको हुँदा अरू बजारीया लेखक र कविहरू भन्दा हामी धेरै माथि उठेर संगठनलाई अगाडि बढाउनु पर्छ भन्नु भयो ।

    अखिल नेपाल प्रगतिशील लेखक संघका सचिव गिरीप्रसाद बुढाको सञ्चालन तथा अध्यक्ष प्राडा गोविन्द आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा रचना वाचन गर्ने स्रष्टाहरूमा खुमिराम भण्डारी, सुवास जिसी, अञ्जना मास्के, समष्टि बुढा मगर र रितु केसी हुनुहुन्थ्यो ।

    मङ्गलबार, चैत ३१, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
    रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी
    ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान
    इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.