• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ८. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ९. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • १०. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

शिक्षक संघ मल्लरानीको अध्यक्षमा कूलराज पौडेल


  •   आइतबार, चैत २२, २०७७ मा प्रकाशित
  • माधव खनाल, प्युठान ।
    अखिल नेपाल शिक्षक संघ मल्लरानी गाउँपालिकाको दोस्रो अधिवेशन भानुभक्त माध्यमिक विद्यालय धरम्पानी वर्वोटमा सम्पन्न भएको छ । शनिबार भएको अधिवेशनले कूलराज पौडेलको अध्यक्षतामा २५ सदस्यीय अखिल नेपाल शिक्षक संघ मल्लरानी गाउँपालिकास्तरीय समिति गठन गरेको छ ।

    Advertisement

    समितिको वरिष्ठ उपाध्यक्ष मनप्रसाद श्रेष्ठ, महिला उपाध्यक्ष मोती पौडेल, सचिव कृष्णबहादुर केसी, सहसचिव छमा श्रेष्ठ, कोषाध्यक्ष विष्णुप्रसाद पौडेल र सह–कोषाध्यक्ष अस्मिता बिसि रहनुभएको छ ।

    सदस्यहरुमा इश्वरी राहुमगर, देवबहादुर केसी, ज्ञानबहादुर रिजाल, सन्दिप पौडेल, कमला कार्की, मन्त्रिप्रसाद श्रेष्ठ, यमबहादुर सेन, मेघराज पौडेल, बलबहादुर नेपाली, दीपक आचार्य, गोमा थापा, रामचन्द्र खत्री, बासुदेव शर्मा, ओमबहादुर पुन, कमल जिसी, मित्रमणी पौडेल, गीता विक र मिरा श्रेष्ठ रहनुभएको छ ।

    अधिवेशनको उद्घाटन गर्दै राष्ट्रिय जनमोर्चाका लुम्बिनी प्रदेश अध्यक्ष बोमबहादुर खत्रीले शिक्षामा आमूल परिवर्तन र गुणस्तरीय शिक्षा प्रदान गराउनुनै शिक्षकको मुख्य भूमिका रहने बताउनुभयो ।

    अधिवेशनलाई अखिल नेपाल शिक्षक संघका महासचिव चक्रपाणी पौडेल, राष्ट्रिय जनमोर्चा केन्द्रीय सदस्य कृष्ण खड्का, मल्लरानी गाउँपालिकाका प्रमुख अम्मरध्वज राना, मल्लरानी गाउँपालिका शिक्षा तथा खेलकुद शाखा प्रमुख वासुदेव पण्डित, वडा नम्बर ३ का अध्यक्ष गिरिराज पौडेल, अखिल नेपाल शिक्षक संघ लुम्बिनी प्रदेश अध्यक्ष बालाराम पोख्रेल, अखिल नेपाल शिक्षक संघ प्युठानका उपाध्यक्ष कल्याण खड्का, नेपाल शिक्षक संघका ध्रुव गिरि लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो ।

    कार्यक्रम कुलराज पौडेलको अध्यक्षता, मोति पौडेलको स्वागत र कृष्ण केसीको सन्चालनमा सम्पन्न भएको थियो ।

    आइतबार, चैत २२, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान
    संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी
    इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन
    ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा
    उत्तरी सागरमा कार्बन भण्डारण सुरु
    मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • २.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • ३.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ४.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ५.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ६.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ७.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ८.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.