• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ७. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ८. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ९. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • १०. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

व्यावहारिक शिक्षा र समाजसेवाबारे आधारशिला कलेजको अन्तरक्रिया


  •   शनिबार, फागुन १५, २०७७ मा प्रकाशित
  • प्रकाश थापामगर/काठमाडौँ ।।
    व्यावहारिक शिक्षा र समाजसेवाको बारेमा आधारशिला कलेजले अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

    Advertisement

    कलेजका अध्यक्ष भोला ढकालको अवधारणापत्रमाथि छलफल गर्दै २०७७ फागुन १५ गते नयाँबजारमा सो कार्यक्रम सम्पन्न भएको हो ।
    कार्यक्रममा मन्तव्य राख्दै अखिल (छैठौं) का अध्यक्ष विमल पोखरेलले सरकारी स्वामित्वको स्कुलमा समेत शिक्षा निजीकरण भएकोमा त्यसको कडा विरोध गर्नुभयो ।

    देशको सबैभन्दा पुरानो जेठो त्रिभुवन विश्वविद्यालयले नै शैक्षिक उत्तरदायित्व बहन गर्न नसकेको बताउँदै उहाँले आधारशिला कलेजले व्यावहारिक शिक्षा र समाजसेवाबारे यस खालको कार्यक्रम राखेकोमा धन्यवाद व्यक्त गर्नुभयो ।

    अखिल नेपाल कानुन व्यवसायी सङ्घका महासचिव लक्ष्मणदेव पाण्डेले वर्तमान समाज अपराधीकरणतर्फ गएको बताउँदै त्यसमा सुधारका लागि शिक्षाक्षेत्रबाट पर्याप्त प्रयास हुनुपर्ने आवश्यकता औल्याउनुभयो ।

    उहाँले देशको राजनीतिक अस्थिरताको फाइदा उठाएर शैक्षिक माफियाहरू झन् शक्तिशाली हुने गरेकोमा त्यसलाई नियन्त्रण गर्न ठोस पहलकदमी हुनुपर्नेमा पनि जोड दिनुभयो ।

    डा. चूडा ढकालको सहजीकरण तथा विष्णु देवकोटाको सञ्चालनमा उक्त कार्यक्रम अगाडि बढेको थियो ।

    प्रमुख अतिथि र अतिथिलाई औपचारिक आसन ग्रहण नगराएरै सम्पन्न भएको सो कार्यक्रममा सहभागीमध्येबाट प्रकाश कुँवर, श्रीकृष्ण न्यौपाने, मुक्ति पोख्रेल, रामचन्द्र पोख्रेल, वैरागी जेठा, अब्वल ढकाल, सुकदेव दाहाल, सुमन थापा, तिलकप्रसाद लुइँटेल, प्रदीप लुइँटेल, वेदप्रसाद पौडेल, चन्द्रप्रकाश, सुनिता शाह, छविलाल देवकोटा र कमला नेपालले मन्तव्य राख्नुभएको थियो ।

    कार्यक्रममा कलेजका प्रिन्सिपल राजेन्द्रप्रसाद ढकालले धन्यवाद मन्तव्य राख्नुभएको थियो ।

    शनिबार, फागुन १५, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी
    इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन
    ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा
    उत्तरी सागरमा कार्बन भण्डारण सुरु
    मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति
    बोलिभियामा नयाँ जङ्गली बिरालो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

    भर्खरै

    • १.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • २.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • ३.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ४.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ५.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ६.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ७.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ८.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.