• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

स्वनाम साथीबारे प्रगतिशील लेखक संघको चालिसौँ परिसंवाद


  •   शुक्रबार, माघ १६, २०७७ मा प्रकाशित
  • काठमाडौँ । प्रगतिशील लेखक सङ्घले वामपन्थी व्यक्तित्व स्वनाम साथी (शशि शेरचन) को बारेमा चालिसौँ परिसंवाद कार्यक्रम सम्पन्न गरेको छ ।

    Advertisement

    “प्रगतिशील आन्दोलनमा स्वनाम साथीको भूमिका” विषयक सो परिसंवाद कार्यक्रम २०७७ माघ १६ गते भर्चुअल माध्यमबाट सम्पन्न भएको हो ।

    प्रलेसका अध्यक्ष प्रा.डा. जीवेन्द्र देव गिरीको अध्यक्षता तथा महासचिव समीर सिंहको सञ्चालनमा अघि बढेको उक्त कार्यक्रममा वामपन्थी नेता घनश्याम शर्माले स्वनाम साथीको बारेमा मन्तव्य राख्नुभएको थियो ।

    सो अवसरमा उहाँले स्वनाम साथी जनताको मन जित्न सक्ने व्यक्तित्व भएको बताउनुभयो ।

    ‘कसैको घरमा जानुपर्यो भने म तपाईंकहाँ आएँ, तपाईंहरूलाई अप्ठेरो त पर्दैन भनेर उहाँले सोध्नुहुन्थ्यो’ पौडेलले भन्नुभयो– ‘कसैको घर गइसकेपछि सर्वप्रथम वृद्ध तथा बालबालिकाले खाना खाए÷खाएनन् भनेर सोच्ने, खाना थप्न खोज्दा पनि मलाई पुग्यो, तपाईंहरूलाई पुग्यो कि पुगेन भनेर सोध्ने बानी उहाँको थियो ।’

    आफू मात्र बोल्नेभन्दा पनि अरूको धेरै कुरा सुन्ने बानी उहाँको भएको पनि पौडेलले बताउनुभयो ।

    ‘स्वनाम साथी कम्युुनिस्ट पार्टीको झण्डालाई कुनै पार्टीविशेषको भन्दा पनि श्रमजीवी वर्गको सम्पत्ति भएको उहाँको भनाइ थियो’ पौडेलले भन्नुभयो– ‘कम्युनिस्ट पार्टीको झण्डा कुनै दलले छाप लगाएर दिने चिज होइन ।’

    मन्तव्यको क्रममा पौडेलले स्वनाम साथीले साम्यवाद सुदूर भविष्यको विषय नभएको धारणा राख्ने व्यक्ति बताउनुभयो ।

    ‘भित्रै मनदेखि समानताको अवधारणा आउने हो भने साम्यवाद कुनै पनि बेला जहाँ पनि उपभोग गर्न सकिन्छ’ पौडेलले स्वनाम साथीको विचार कार्यक्रममा राख्नुभयो ।

    कम्युनिस्ट आन्दोलनमा लाग्दा स्वनाम साथी शारीरिक रूपमा धेरै नै कमजोर रहेको जानकारी दिँदै त्यसको विकल्पमा उहाँले योग र ध्यानलाई विशेष महत्त्व दिएको पौडेलले बताउनुभयो ।

    योग र ध्यानबारे स्वनाम साथीको अवधारणाको सारसङ्क्षेप खिच्दै पौडेलले भन्नुभयो– ‘योग र ध्यान पूर्वीय दर्शनको विशिष्ट योगदान हो ।’
    मन्तव्यको क्रममा पौडेलले स्वनाम साथीलाई नेपाली कम्युनिस्ट आन्दोलनको महान् पात्र भएको दावी गर्नुभयो ।

    स्वनाम साथी अथाह ज्ञानभण्डारको खानी भएको बताउँदै पौडेलले उहाँको योगदानबाट नेपाली वामपन्थी आन्दोलनले धेरै कुरा सिक्न सक्ने पनि बताउनुभयो ।

    कार्यक्रममा डा. सावित्री श्रेष्ठ, गोपीरमण उपाध्याय र बलदेव भट्टले समेत पूरक विचार राख्नुभएको थियो ।

    शुक्रबार, माघ १६, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
    रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी
    ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान
    इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.