• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

नागरिक आन्दोलनप्रति दमनको प्रलेससम्बद्ध लेखक–साहित्यकारद्वारा भत्र्सना तथा ऐक्यबद्धता


  •   मङ्गलबार, माघ १३, २०७७ मा प्रकाशित
  • काठमाडौँ । नागरिक आन्दोलनमाथि प्रहरी दमनको प्रगतिशील लेखक सङ्घसम्बद्ध ५१ जना लेखक–साहित्यकारद्वारा भत्र्सना तथा ऐक्यबद्धता प्रकट गरिएको छ ।

    Advertisement

    प्रगतिशील लेखक सङ्घका उपाध्यक्ष गोपीरमण उपाध्याय, महासचिव समीर सिंह, पूर्व अध्यक्षहरू मातृका पोख्रेल, डा. अमर गिरीसहित ५१ जना लेखक–साहित्यकारहरूले नागरिक आान्दोलनमाथि प्रहरी दमनको भत्र्सना गर्दै सो आान्दोलनप्रति ऐक्यबद्धता प्रकट गरिएको हो ।

    २०७७ माघ १३ गते जारी प्रेसवक्तव्यमार्फत उनीहरूले यस्तो अभिव्यक्ति दिएका हुन् ।

    प्रेसवक्तव्यमा भनिएको छ-

    “वर्तमान ओली सरकारको प्रतिगमनकारी कदमका विरुद्ध सडकमा आन्दोलन चर्किदै गैरहेको सन्दर्भमा हिजो माघ १२ गतेका दिन नागरिक आन्दोलनमाथि एकदमै अमानवीय प्रकारले प्रहरी हस्तक्षेप भएको छ । कैयौँ आन्दोलनकारीहरू गम्भीर घाइतेसमेत हुनुभएको छ ।
    हामी निम्न प्रगतिशील लेखकहरू सरकारको उक्त हस्तक्षेपको भत्र्सना गर्दैै घाइते आन्दोलनकारीहरूको शीघ्र स्वास्थ्यलाभको कामना तथा नागरिक आन्दोलनप्रति ऐक्यबद्धता प्रकट गर्दछौँ ।”

    प्रलेससम्बद्ध ५१ जना लेखक–साहित्यकारहरूको नामावली यस्तो रहेको छ–

    १. गोपीरमण उपाध्याय, उपाध्यक्ष

    २. समीर सिंह, महासचिव

    ३. प्रकाश थापामगर, सचिव

    ४. बाबुराम आचार्य, सचिव

    ५. मातृका पोखरेल, सल्लाहकार

    ६. अमर गिरी, सल्लाहकार

    ७. रामप्रकाश पुरी, सल्लाहकार

    ८. डा. बिन्दु शर्मा, सल्लाहकार

    ९. प्रा.डा. श्रीधर गौतम, सल्लाहकार

    १०. डा. कृष्णराज अधिकारी, सल्लाहकार

    ११. आरएम डङ्गोल, सल्लाहकार

    १२. मिश्र बैजयन्ती, सल्लाहकार

    १३. डा. पुष्करराज भट्ट, सल्लाहकार

    १४. इन्द्र रेग्मी, सल्लाहकार

    १५. भेषमान गिरी, सल्लाहकार

    १६. डा. गोविन्द आचार्य, सल्लाहकार

    १७. तेजेन्द्र प्रसाई, सल्लाहकार

    १८. झगिन्द्र ढकाल पारस, सचिवालय सदस्य

    १९. शालिकराम तिमिल्सिना, सचिवालय सदस्य

    २०. गिरिप्रसाद बुढा, सचिवालय सदस्य

    २१. जनक रसिक, सचिवालय सदस्य

    २२. जगत प्रसाद रेग्मी, केन्द्रीय सदस्य

    २३. इन्द्र लामा, केन्द्रीय सदस्य

    २४. नारायण मरासिनी, केन्द्रीय सदस्य

    २५. बम बानिया, केन्द्रीय सदस्य

    २६. नरेश न्यौपाने, केन्द्रीय सदस्य

    २७. मिन राना, केन्द्रीय सदस्य

    २८. मधुकुमार क्षेत्री, केन्द्रीय सदस्य

    २९. राममणि ढुङ्गेल, केन्द्रीय सदस्य

    ३०. राजेश विक, केन्द्रीय सदस्य

    ३१. प्रदीप प्रधान, केन्द्रीय सदस्य

    ३२. जीवन शाही, केन्द्रीय सदस्य

    ३३. ताराप्रसाद शर्मा, केन्द्रीय सदस्य

    ३४. कमल कार्की, केन्द्रीय सदस्य

    ३५. पुरु लम्साल, केन्द्रीय सदस्य

    ३६. बोधकुमार घिमिरे, परिषद् सदस्य

    ३७. सुवास खनाल, परिषद् सदस्य

    ३८. ताराबहादुर बुढाथोकी, परिषद् सदस्य

    ३९. कौशिला रिसाल, परिषद् सदस्य

    ४०. सुभास जिसी, परिषद् सदस्य

    ४१. हेमराज आश्रम, परिषद् सदस्य

    ४२. विजय राणा, परिषद् सदस्य

    ४३. बिनु केसी, परिषद् सदस्य

    ४४. केशवनाथ योगी, परिषद् सदस्य

    ४५. राम बसु, परिषद् सदस्य

    ४६. ऋतु केसी, परिषद् सदस्य

    ४७. ध्रुव गिरी, परिषद् सदस्य

    ४८. धर्मराज दानी, परिषद् सदस्य

    ४९. कल्पना पौडेल जिज्ञासु, परिषद सदस्य

    ५०. जगत् वाशिष्ठ, परिषद् सदस्य

    ५१. बाबा बस्नेत, परिषद् सदस्य

    मङ्गलबार, माघ १३, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
    रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी
    ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान
    इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.