• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, असोज ०४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

प्रलेस केन्द्रीय समिति र परिषद्का ५० लेखक/साहित्यकार संसद विघटनको विरुद्धमा


  •   आइतबार, पुष ०५, २०७७ मा प्रकाशित
  • काठमाडौँ । प्रगतिशील लेखक सङ्घ, नेपालका ५० जना केन्द्रीय समितिका पदाधिकारी, सचिवालय सदस्य सदस्य र केन्द्रीय सल्लाहकार तथा राष्ट्रिय परिषद सदस्यहरू संसद विघटनको विरुद्धमा देखिएका छन् ।

    Advertisement

    प्रतिगामी शक्तिहरूद्वारा गणतन्त्रमाथि नै हमला भइरहेको अवस्थामा गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षताको रक्षामा एक हुनुपर्नेमा उल्टै संसद विघटन गरिएको भन्दै यस्तो विरोध गरिएको हो ।

    केन्द्रीय उपाध्यक्ष गोपीरमण उपाध्याय, महासचिव समीर सिंह, सचिव प्रकाश थापामगर र बाबुराम आचार्यसहितका केन्द्रीय सचिवालय सदस्य, केन्द्रीय सदस्य, केन्द्रीय सल्लाहकार र परिषद् सदस्यहरूले २०७७ पुस ५ गते नै संयुक्त वक्तव्य जारी गर्दै यस्तो धारणा सार्वजनिक गरेका हुन् ।

    संयुक्त वक्तव्यको पूर्ण यस्तो छ–

    “वर्तमान सरकार तथा मन्त्रिपरिषद्को निर्णयानुसार राष्ट्रपतिद्धारा संसद विघटन गरिएकोप्रति हामी प्रगतिशील लेखक सङ्घ, नेपालमा आबद्ध निम्न सदस्यहरूको ध्यानाकर्षण भएको छ ।

    प्रतिगामी शक्तिहरूद्धारा गणतन्त्रमाथि नै आक्रमण भइरहेको वर्तमान चुनौतीपूर्ण अवस्थामा लोकतान्त्रिक प्रक्रियाद्वारा वर्तमान सरकार दृढ रूपमा अगाडि बढ्नुपर्ने हो । नेपाली जनताको अत्यधिक मत पाएको वर्तमान सरकारको गणतन्त्र, राष्टि«यता र धर्म निरपेक्षताको संस्थागत गर्ने दिशामा महत्त्पूर्ण भूमिका हुनुपर्ने हो । तर व्यवहारमा त्यसो भएन ।

    वर्तमान सरकारको अहिलेको कदमले नेपाली जनताको आशा र विश्वासमाथि गम्भीर चोट पुगेको छ । अप्रजातान्त्रिक तथा असंवैधनिक तरिकाले संसद विघटन गरिएको घटनाको हामी जोडदार रूपमा भत्र्र्सना गर्दछौँ । गणतन्त्रमाथि हुने प्रहारका विरुद्ध जस्तोसुकै चुनौतीको सामना गर्न पनि हामी तत्पर छौँ ।”

    वक्तव्यमा हस्ताक्षर गर्ने प्रगतिशील लेखक सङ्घका लेखक, साहित्यकार र कलाकार यस प्रकार रहेका छन्–

    १. गोपीरमण उपाध्याय, उपाध्यक्ष

    २. समीर सिंह, महासचिव

    ३. प्रकाश थापामगर, सचिव

    ४. बाबुराम आचार्य, सचिव

    ५. मातृका पोखरेल, सल्लाहकार

    ६. अमर गिरी, सल्लाहकार

    ७. रामप्रकाश पुरी, सल्लाहकार

    ८. डा. बिन्दु शर्मा, सल्लाहकार

    ९. प्रा.डा. श्रीधर गौतम, सल्लाहकार

    १०. डा. कृष्णराज अधिकारी, सल्लाहकार

    ११. आरएम डङ्गोल, सल्लाहकार

    १२. मिश्र बैजयन्ती, सल्लाहकार

    १३. डा. पुष्करराज भट्ट, सल्लाहकार

    १४. इन्द्र रेग्मी, सल्लाहकार

    १५. भेषमान गिरी, सल्लाहकार

    १६. डा. गोविन्द आचार्य, सल्लाहकार

    १७. तेजेन्द्र प्रसाई, सल्लाहकार

    १८. झगिन्द्र ढकाल पारस, सचिवालय सदस्य

    १९. शालिकराम तिमिल्सिना, सचिवालय सदस्य

    २०. गिरिप्रसाद बुढा, सचिवालय सदस्य

    २१. जनक रसिक, सचिवालय सदस्य

    २२. जगत प्रसाद रेग्मी, केन्द्रीय सदस्य

    २३. इन्द्र लामा, केन्द्रीय सदस्य

    २४. नारायण मरासिनी, केन्द्रीय सदस्य

    २५. बम बानिया, केन्द्रीय सदस्य

    २६. नरेश न्यौपाने, केन्द्रीय सदस्य

    २७. मिन राना, केन्द्रीय सदस्य

    २८. मधुकुमार क्षेत्री, केन्द्रीय सदस्य

    २९. राममणि ढुङ्गेल, केन्द्रीय सदस्य

    ३०. राजेश विक, केन्द्रीय सदस्य

    ३१. प्रदीप प्रधान, केन्द्रीय सदस्य

    ३२. जीवन शाही, केन्द्रीय सदस्य

    ३३. ताराप्रसाद शर्मा, केन्द्रीय सदस्य

    ३४. कमल कार्की, केन्द्रीय सदस्य

    ३५. पुरु लम्साल, केन्द्रीय सदस्य

    ३६. बोधकुमार घिमिरे, परिषद् सदस्य

    ३७. सुवास खनाल, परिषद् सदस्य

    ३८. ताराबहादुर बुढाथोकी, परिषद् सदस्य

    ३९. कौशिला रिसाल, परिषद् सदस्य

    ४०. सुभास जिसी, परिषद् सदस्य

    ४१. हेमराज आश्रम, परिषद् सदस्य

    ४२. विजय राणा, परिषद् सदस्य

    ४३. बिनु केसी, परिषद् सदस्य

    ४४. केशवनाथ योगी, परिषद् सदस्य

    ४५. राम बसु, परिषद् सदस्य

    ४६. ऋतु केसी, परिषद् सदस्य

    ४७. ध्रुव गिरी, परिषद् सदस्य

    ४८. धर्मराज दानी, परिषद् सदस्य

    ४९. कल्पना पौडेल जिज्ञासु, परिषद सदस्य

    ५०. जगत् वाशिष्ठ, परिषद् सदस्य

    आइतबार, पुष ०५, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
    रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी
    ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान
    इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.