• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, असोज ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

अफगानिस्तानबाट सीमा–पार घुसपैठको प्रयास विफल पारेको पाकिस्तानको दाबी

नोभेम्बरमा ट्रम्पको एजेन्डा रोकिने न्युजमको दाबी

धौलीगङ्गा जलविद्युत्को बाँध खोलिँदै, महकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

नियमित पानी परेसँगै उपत्यकाको फोहर व्यवस्थापनमा समस्या

आगलागीबाट १४ करोडको क्षति

अविरल वर्षाले बाढी प्रभावितको जनजीवन थप कष्टकर

इमरानका छोराद्वारा ‘प्रतिआक्रमण’को चेतावनी

वर्षाले तरकारी आपूर्ति ८५ प्रतिशत घट्दा बढ्यो भाउ

भारी वर्षाको जोखिमः खोटाङमा राति सवारी सञ्चालनमा रोक

लोकप्रिय समाचार

  • १. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • २. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ३. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

  • ४. जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

  • ५. हार्दिक शुभकामना

  • ६. संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

  • ७. ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

  • ८. आदर्शको पहाड

  • ९. मध्य र दक्षिण दिल्ली एरिया समितिको संयुक्त भेला तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

  • १०. उत्तरी सागरमा कार्बन भण्डारण सुरु

कपिलवस्तुका दुई ठाउँमा राजमोको विरोध सभा, संगठन निर्माण पनि सँगसँगै


  •   बुधबार, पुष ०१, २०७७ मा प्रकाशित
  • नवराज पौडेल,कपिलवस्तु ।
    राष्ट्रिय जनमोर्चा कपिलवस्तुले आज जिल्लाका दुई स्थानमा विरोध सभा सम्पन्न गरेको छ । बुधबार वाणगंगा नगरपालिकाको कोपहवा र ओडारिमा कोण सभा सम्पन्न गरिएको हो ।

    Advertisement

    ‘गणतन्त्र, राष्ट्रियता र धर्मनिरपेक्षताको रक्षा गरौँ, संघीयता र भ्रष्टाचारको विरोध गरौँ’ भन्ने नाराका साथ राजमो जिल्ला समितिले एकहप्ते अभियान सञ्चालन गरिरहेको छ । सोही अभियान अन्तर्गत कोणसभाको आयोजना गरिएको राजमो कपिलवस्तुले जनाएको छ ।

    कोपाहवामा आयोजित सभालाई राजमो जिल्ला अध्यक्ष दधिराम आचार्य र उपाध्यक्ष रामप्रसाद बेल्बासेले सम्बोधन गर्नु भएको थियो । त्यसक्रममा नेताहरुले संघीयता खारेजी अहिलेको नेपाली जनताको राष्ट्रिय मुद्दा भएको बताउँदै राजमोले उठाएको माग अहिले जनताले बुझेको बताउनु भयो । सभाको सञ्चालन सिद्धि आचार्यले गर्नुभएको थियो ।

    यसैगरी ओडारीमा मानबहादुर नेपालीको सञ्चालनमा भएको कोण सभालाई पनि जिल्ला अध्यक्ष आचार्य र उपाध्यक्ष बेल्बासेले सम्बोधन गर्नुभएको थियो ।

    शिवराज नगर समितिको भेला
    यसै क्रममा राष्ट्रिय जनमोर्चा शिवराज नगर समितिको तेस्रो भेला पनि सम्पन्न भएको छ । चनौटामा सम्पन्न भेलाको अध्यक्षता केहरसिंह पुनले गर्नुभएको थियो ।

    भेलालाई राजमो जिल्ला कोषाध्यक्ष चेतनारायण खनाल र जिल्ला सल्लाहकार तथा अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुक) का केन्द्रीय सदस्य केरसिंह अदैले सफलताको शुभकामना दिनुभएको थियो ।

    त्यस्तै, जातीय समता समाजका केन्द्रीय अध्यक्ष दिल बहादुर विक, जिल्ला अध्यक्ष वालाराम सुनार, अखिल नेपाल महिला संघकी जिल्ला सहसचिव बिनिता अदैले पनि मन्तव्य राख्नु भएको थियो । बेगम बुढा मगरको सञ्चालनमा सम्पन्न कार्यक्रममा हरिमाया भण्डारीले स्वागत गर्नु भएको थियो ।

    भेलाले केरसिंह पुनको अध्यक्षतामा नयाँ समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा हरिमाया भण्डारी, सचिव बेगम बुढा मगर, सहसचिव बिनिता अदै र कोषाध्यक्षमा प्रकाश विक चयन हुनु भएको छ । सदस्यहरुमा रामबहादुर विक, वालाराम सुनार, मोहन चौधरी, रामदेव कुर्मी, तोरबहादुर जिसी, रामबहादुर चमार, मानबहादुर बोहरा, भीमबहादुर सोमै रहनुभएको छ भने वैकल्पिक सदस्यमा हुसेन मुल्ला, झकबहादुर विक हुनुहुन्छ ।

    यसैगरी सल्लाहाकारमा चेतनारायण खनाल, केरसिंह अदै, छन्दबहादुर केसी, कर्मराज चौधरी, इन्द्रा जिसी र पद्म जिसी चयन हुनुभएको छ । भेला पछिको बैठकले माघ महिनासम्म वडाहरुमा भेला बैठक, प्रशिक्षण, सदस्यता वितरण गर्ने, राजमोको संघीयता खारेजीको आन्दोलनलाई सफल पार्ने निर्णय गरेको छ । नव निर्वाचित समितिलाई छन्द बहादुर केसी, माइत बहादुर सुनार, र तोर बहादुर जिसीले शुभकामना दिनु भएको थियो ।

    बुधबार, पुष ०१, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अफगानिस्तानबाट सीमा–पार घुसपैठको प्रयास विफल पारेको पाकिस्तानको दाबी
    नोभेम्बरमा ट्रम्पको एजेन्डा रोकिने न्युजमको दाबी
    धौलीगङ्गा जलविद्युत्को बाँध खोलिँदै, महकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
    नियमित पानी परेसँगै उपत्यकाको फोहर व्यवस्थापनमा समस्या
    आगलागीबाट १४ करोडको क्षति
    अविरल वर्षाले बाढी प्रभावितको जनजीवन थप कष्टकर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • २.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • ३.
      रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

    • ४.
      जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

    • ५.
      हार्दिक शुभकामना

    • ६.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    भर्खरै

    • १.
      अफगानिस्तानबाट सीमा–पार घुसपैठको प्रयास विफल पारेको पाकिस्तानको दाबी

    • २.
      नोभेम्बरमा ट्रम्पको एजेन्डा रोकिने न्युजमको दाबी

    • ३.
      धौलीगङ्गा जलविद्युत्को बाँध खोलिँदै, महकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

    • ४.
      नियमित पानी परेसँगै उपत्यकाको फोहर व्यवस्थापनमा समस्या

    • ५.
      आगलागीबाट १४ करोडको क्षति

    • ६.
      अविरल वर्षाले बाढी प्रभावितको जनजीवन थप कष्टकर

    • ७.
      इमरानका छोराद्वारा ‘प्रतिआक्रमण’को चेतावनी

    • ८.
      वर्षाले तरकारी आपूर्ति ८५ प्रतिशत घट्दा बढ्यो भाउ

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.