• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, असोज ०४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

योगी नरहरिनाथका पुस्तक अभिलेखीकरण गरिँदै

  •   बुधबार, मङि्सर २४, २०७७ मा प्रकाशित
  • काठमाडौँ । योगी नरहरिनाथका पुस्तक अभिलेखीकरण हुने भएको छ । राष्ट्रिय अभिलेखालयले ती पुस्तक अभिलेखीकरण गर्ने भएको हो ।

    Advertisement

    योगीले सङ्ग्रह गरेका हस्तलिखित ग्रन्थलगायत दस्तावेज भने संरक्षण गरेर स्क्यानिङसमेत गरिने अभिलेखालयले जनाएको छ ।

    पशुपति क्षेत्रस्थित मृगस्थलीको गोरक्षपीठमा रहेको आश्रममा अस्तव्यस्त पुस्तक संरक्षणका लागि अभिलेखीकरण सुरु गरिएको अभिलेखालयका अनुसन्धान अधिकृत मनिता न्यौपानेले जानकारी दिए । यहाँ योगी नरहरिनाथले लेखेका ५७१ वटा पुस्तक छन् । योगीलाई प्राप्त भएका पुस्तकसमेत पुस्तकालयमा राखिएको छ । पुस्तकालय माथिको कोठामा हस्तलिखित ग्रन्थलगायत महत्त्वपूर्ण दस्तावेज रहेको जनाइएको छ ।

    योगीको निधनपछि गुठी संस्थानले आश्रममा थुनेर राखेको भवन २०७२ वैशाख १२ गतेको भूकम्पले भत्किएपछि धेरै पुस्तक बिग्रिएका छन् । पुस्तक बिग्रन लागेपछि श्री बृहदाध्यात्मिक परिषद्ले योगी नरहरिनाथ स्मृति पुस्तकालय सङ्ग्रहालय सुरु गरेको थियो । त्यहाँ राखिएका पुस्तकको अभिलेखालयले तीन दिनदेखि अभिलेख राख्न सुरु गरेको हो ।

    वर्षौंदेखि थुनिएर राखिएका पुस्तकको धुलो झार्ने, मिलाउने सूचीकरण गर्नेलगायत काममा नेपाली सेनाले समेत सघाइरहेको पुस्तकालयमा स्वयम्सेवीका रूपमा काम गर्दै आएकी दीपा दाहालले बताइन् । पुस्तकालय सुरु गरिए पनि स्रोत र साधनको अभावमा व्यवस्थित हुन सकेको छैन । सेनाले आश्रममा भत्किएका संरचना बनाउनसमेत सहयोग गर्ने जनाइएको छ ।

    पुस्तकालयमा योगी नरहरिनाथलाई प्राप्त भएका पुस्तकसमेत गरी छ हजार वटाको सङ्ग्रह गरिएको छ । पुस्तकालयमा सन्धिसङ्ग्रह, हिमवत्खण्डलगायत महत्त्वपूर्ण पुस्तक छन् । नरहरिनाथका केही पुस्तक भने पुनः प्रकाशन भएका छन् ।

    सन्धिपत्र सङ्ग्रह, गोरक्ष साम्यवादलगायत योगीका पुस्तक चर्चित छन् ।

    बुधबार, मङि्सर २४, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
    रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी
    ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान
    इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.