• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

अखिल (छैठौं)को राष्ट्रिय परिषद बैठक सुर्खेतमा सुरु


  •   आइतबार, असोज १२, २०७६ मा प्रकाशित
  • सुर्खेत । अखिल (छैठौ‌ं)को राष्ट्रिय परिषद बैठक सुर्खेतमा आजबाट सुरु भएको छ । परिषदको उद्घाटन संगठनका अध्यक्ष विमल पोख्रेलले गर्नुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष पोख्रेलले अखिल (छैठौं)ले आफ्नो नेतृत्वमा संघीयता विरुद्धको आन्दोलनलाई उचाईमा पुर्याउन देश ब्यापीरुपमा तयारी गर्ने बताउनुभयो ।

    Advertisement

    उहाँले काठमाडौं केन्द्रीत आन्दोलन सञ्चालन गर्न तयारीमा रहेको समेत जानकारी दिनुभयो । परिवर्तनका लागि अखिल (छैठौं) ले आफ्नो सामर्थ्य देखाउने र विचारद्वारा अखिल आन्दोलनलाई अगाडि बढाउने प्रतिवद्वता समेत व्यक्त गर्नुभयो ।

    कार्यक्रममा राष्ट्रिय जनमोर्चाका महासचिव जनकराज शर्माले संघीयताको विरुद्धको आन्दोलन अबको आवस्यकता रहेको बताउनु भयो । उहाँले आम जनतालाई संघीयताको विरुद्वमा मोर्चा कस्न आग्रह गर्दै आफ्नो पार्टीले त्यसमा सहयोग गर्न तयार बताउनुभयो । उहाँले नेपाली विद्यार्थीहरुको अबको एजेन्डा संघीयताको खारेजी हो भन्दै त्यसका लागि विद्यार्थीहरु तयार हुनुपर्ने बताउनुभयो ।

    त्यस्तै, अर्का वक्ता राजमोका केन्द्रीय सदस्य मनोज भट्टले प्रतिक्रियावादीका विरुद्धको अन्तिम युद्धलाई छेड्नको लागि युवा विद्यार्थीहरु तयार हुनुपर्ने बताउनुभयो । उहाँले देशलाई माया गर्न आग्रह गर्दै त्याग र वलिदानको लागि युवा विद्यार्थी तत्पर हुनुपर्ने बताउनुभयो ।

    कार्यक्रममा राजमोका केन्द्रीय सदस्य रत्न विक्रम प्यासी,अखिल नेपाल किसान महासंघका केन्द्रीय सदस्य तुलसी सापकोटा,अखिल नेपाल युवक संघका महासचिव कृष्णराज पाण्डे, नेकपा (मसाल)का जिल्ला प्रवक्ता मोहन थापा,(छैठौ)का सल्लाहकार भिमलाल पोख्रेल,मनु सिंजाली,पूर्व उपाध्यक्ष पूर्ण शाही,पुर्व कोषाध्यक्ष हस्तराज रेग्मी,राजमो जिल्ला अध्यक्ष गोविन्द प्रसाद सुवेदी,अखिल नेपाल महिला संघकी कृष्णा रावल,टे«ड युनियनका केन्द्रीय सदस्य हिमलाल नेपाली, रक्तिम साँस्कृतिक अभियानका महासचिव जिवन शाही,वुद्विजीविका भानुभक्त भारती,कर्णाली बचाउँ अभियानका अध्यक्ष भरत शाही,राजमो कर्णाली प्रदेश उपाध्यक्ष कमल विक्रम शाही,अखिल नेपाल उद्योग व्यापार संघका काणाृली प्रदेश सयोजक कविराज खत्रि,मुल प्रवाह अखिल भारतका केन्द्रीय सदस्य भिम सेन विष्ट,(छैठौ)का जिल्ला उपाध्यक्ष गाणेश अधिकारी,केन्द्रीय सचिव सुवास जिसी,काषाध्यक्ष निश्चल क्षेत्री, मोतीप्रसाद मिथुनलगायतले कार्यक्रम सफलताको शुभकामना दिनुभएको थियो ।

    महासचिव महेशराज जोशीको सञ्चालनबाट शुरुभएको कार्यक्रममा स्वागत हरी वुढा तथा अध्यक्षता उपाध्यक्ष देबेन्द्र कुवँरले गर्नुभएको थियो । दुई दिनसम्म चल्ने परिषद बैठकमा आज साँझ देखि बन्द सत्र,राजनैतिक प्रतिबेदन प्रस्तुत हुने, आर्थिक प्रतिवेदन र आगामी कार्यक्रम हुनेछ । कार्यक्रममा नेताहरु द्वारा प्रशिक्षण पनि दिइने छ।

    आइतबार, असोज १२, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन
    आगलागीबाट रु.एक लाख बराबरको क्षति

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • २.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ३.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ४.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ५.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ६.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ७.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ८.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.