• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ७. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ८. वृद्धाश्रममा आगलागी हुँदा १६ जनाको मृत्यु

  • ९. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • १०. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

चरित्र हत्या गर्ने पत्रिकाविरुद्ध सांसद पौडेल अदालतमा


  •   बिहिबार, असोज ०९, २०७६ मा प्रकाशित
  • निमबहादुर बुढामगर, काठमाडौँ ।

    Advertisement

    राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष एवं प्रवक्ता दुर्गा पौडेलले झुठा र निराधार समाचार प्रकाशित गर्ने एक पत्रिका विरुद्ध अदालतमा मुद्दा दायर गर्नुभएको छ ।

    प्रतिनिधिसभा सदस्य पौडेललाई मन्त्री बनाउन भारतीय राजदूतसँग पौडेल र नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले दुई घण्टा गोप्य वार्ता गरेको भन्ने कपोलकल्पित समाचार प्रकाशित गरेको ‘युनाइटेड पोष्ट’ नामक साप्ताहिकविरुद्ध उहाँले काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गर्नुभएको हो।

    बिहीबार मुद्दा दर्ता गरेपछि प्रेस वक्तव्य प्रकाशित गरी पौडेलले पत्रपत्रिकाको स्वतन्त्रताप्रति आफ्नो पार्टीले सधैँ आवाज उठाउँदै आएको स्मरण गराउँदै त्यस प्रकारको पीत पत्रकारिता अत्यन्तै दुःखद र निन्दनीय भएको बताउनुभएको छ ।

    यस्तो छ वक्तव्यः
    यूनाइटेड पोष्ट साप्ताहिकले नेकपा ९मसाल०का महामन्त्री का। मोहनविक्रम सिंह र म समेतले भारतीय राजदुतसँग दुईघण्टा गोप्य वार्ता गरेको र मलाई केपी शर्मा ओलीको मन्त्रीमण्डलमा मन्त्री बनाउन मद्दत गर्न उहाँले राजदुतसँग अनुरोध गरेको भन्ने झुट्ठा र निराधार समाचारबारे कानुन बमोजिम कारवाही गरिपाउँ भन्ने समेतबारे मैले आज काठमाडौँ जिल्ला अदालतमा उजुरी दर्ता गराएकी छु ।

    उक्त विषयमा मैले पहिले प्रेस काउन्सीलमा पनि आवश्यक कारवाहीको माग गरेर निवेदन दिएकी थिए । प्रेस काउन्सीलले उक्त विषयमा यूनाइटेड पोष्ट र रिपब्लिका समेतलाई स्पष्टिकरण मागेर पठाएको थियो । रिपब्लिकाले उक्त समाचार त्यसले यूनाइटेड पोष्टद्वारा साभार गरेको र भाषा वा शैलीमा केही कमजोरी भएको भए क्षमा प्रार्थी छु भनेर मन्तव्य प्रकाशित गरेको थियो । तर त्यो समाचार झुठो नै थियो भन्ने कुरा त्यसले स्वीकार गरेको थिएन । त्यसको जबाफ वा स्पष्टिकरण सन्तोषजनक नभएपनि त्यसले त्यो समाचार साभार गरेको हुनाले त्यसका विरुद्ध मुद्दा दिनुपर्ने आवश्यकता देखिएन ।

    यूनाइटेड पोष्टले उक्त विषयमा मैले पठाएको खण्डन प्रकाशित गर्‍यो । तर त्यो समाचार झुट्ठा नै थियो भनेर त्यसले स्वीकार गरेन र त्यसले क्षमा पनि मागेन । त्यसकारण त्यसका विरुद्ध मुद्दा हाल्नुपर्ने आवश्यक ठानेर आज मैले काठमाडौँ जिल्ला अदालतमा त्यसबारे मुद्दा दर्ता गराएकी छु ।

    यूनाइटेड पोष्टले प्रकाशित गरेको हामीले राजदुतसँग गोप्य वार्ता गरेको समाचार पूरै नै निराधार र कपोलकल्पित हो । त्यसबाट का। मोहनविक्रम सिंह र मेरो समेत गम्भीर प्रकारले मानहानी हुन गएको छ । वास्तवमा हामीहरू एउटा विवाह पार्टीमा सामेल हुनका लागि पाटनको एउटा पार्टी प्यालेसमा गएका थियौँ । त्यहाँ हजार जति मानिसहरूको उपस्थिति थियो । त्यस्तो विवाह पार्टीमा गोप्य वार्ता हुनु सम्भव पनि थिएन र भएको पनि थिएन । हामीहरू भर्‍याङ्गतिर जान लागेको बेलामा राजदुतसँग देखादेख भएको थियो । तर कुनै कुराकानी वा परस्परमा परिचय गर्ने काम पनि भएको थिएन । त्यस सिलसिलामा युनाइटेड पोष्टले प्रकाशित गरेको फोटोमा नजिकै उभिएर वार्ता गरेजस्तो देखाइएको छ । तर त्यसरी हामी एक अर्कोको नजिक भएको वा वार्ता समेत भएको थिएन । त्यसरी त्यो फोटो पनि भ्रम पैदा गर्ने प्रकारले प्रकाशित गरिएको छ । तर, मुख्य विषय त्यो फोटाको होइन, मुख्य विषय हामी र राजदुतका बीचमा गोप्य वार्ता भयो कि भएन भन्ने हो रु त्यसबारे युनाइटेड पोष्टले निकालेको समाचार पूरै नै कपोलकल्पित भएको कुरा मैले पहिले पनि आफ्नो खण्डनमा स्पष्ट गरिसकेकी छु र आज अदालतमा दिएको उजुरीमा पनि त्यो कुरा उल्लेख गरेकी छु ।

    पत्रपत्रिकाको स्वतन्त्रताप्रति हाम्रो पार्टीले सधैँ आवाज उठाउँदै आएको छ । तर त्यस प्रकारको पीत पत्रकारिता अत्यन्तै दुःखद र निन्दनिय कार्य हो । मैले प्रेस जगतसित त्यस प्रकारको पीत पत्रकारितामाथि नियन्त्रण गर्न विशेष ध्यान दिन अनुरोध गर्नुका साथै काठमाडौँ जिल्ला अदालतबाट पनि उक्त विषयमा न्यायोचित फैसला हुनेछ भन्ने आशा गरेकी छु ।

    २०७६ असोज ९ गते

    बिहिबार, असोज ०९, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी
    इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन
    ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा
    उत्तरी सागरमा कार्बन भण्डारण सुरु
    मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति
    बोलिभियामा नयाँ जङ्गली बिरालो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

    भर्खरै

    • १.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • २.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ३.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ४.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ५.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ६.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ७.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    • ८.
      सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.