• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, भदौ ०८, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

नेकपाबाट तीन मन्त्री नियुक्त

रक्तिमको प्रशिक्षणात्मक भेला पुस ४–५ गते बुटवलमा

विभिन्न प्रलोभनमा परि विद्यार्थीहरू डिजिटल ठगीको मारमा

प्रधान सेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान

बागमतीमा राजनीतिक संकट

रोल्पामा विप्लव नेतृत्वको नेकपाबाट १३ नेता–कार्यकर्ताको विद्रोह

चल्ला बोकेर आन्दोलनमा उत्रिए पोल्ट्री व्यवसायी, १२ बुँदे मागपत्र बुझाइयो सरकारलाई

मूल प्रवाह पश्चिम भारत क्षेत्रीय समितिको अध्यक्षमा प्रविण सिंह काउछा

पौडेलको लघुकथा कृति ‘प्रश्नोत्तर’ विमोचित

लोकप्रिय समाचार

  • १. उद्वव थापा पार्टीको साधारण सदस्यसमेत नरहनेगरि निष्कासित

  • २. चार महिनादेखि बन्धक युवतीको मूल प्रवाहको पहलमा उद्धार

  • ३. मूल प्रवाहले दिलायो ताराबहादुर दर्जीको परिवारलाई ५ लाख ४५ हजार राहत

  • ४. जनताले विकल्प खोजिरहेका छन्, नयाँ राजनीतिक व्यवस्था सम्भव छ : मोहनविक्रम सिंह

  • ५. कङ्ग्रेस इतर पक्षको धर्मसम्बन्धी विचारको अभिप्राय हिन्दु राष्ट्र : मसाल

  • ६. तिज गीत: उठ सारा चेली

  • ७. मसालका शिक्षकले सरल भाषामा प्रशिक्षण दिनुहुन्छ : बराल (भिडियोसहित)

  • ८. राप्ती गापा, समृद्धि र सम्भावना

  • ९. ओली–प्रचण्डको कमजोरीले कम्युनिस्ट आन्दोलन कमजोर भयो : रामप्रकाश पुरी

  • १०. कम्युनिष्ट संग्रहालयको चौथो भेला बुटवलमा सम्पन्न

पौडेलको लघुकथा कृति ‘प्रश्नोत्तर’ विमोचित


  •   सोमबार, भदौ ०८, २०८३ मा प्रकाशित
  • काठमाडौँ । नेपाल वाङ्मय परिषद्, धनगढी कैलालीको आयोजनामा संस्थाका कार्यसमिति सदस्य लक्ष्मीप्रसाद पौडेलको लघुकथा कृति ‘प्रश्नोत्तर’ विमोचन गरिएको छ ।

    Advertisement

    संस्थाको अध्यक्ष डा. पुष्करराज भट्टको अध्यक्षता तथा प्रमुख अतिथि वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मीको उपस्थितिमा २०८३ भदौ ७ गते काठमाडौँको ग्रीनलिफ रेस्टुरेन्टमा सो कार्यक्रम सम्पन्न भएको हो ।

    विचोचन समारोहमा विशिष्ट अतिथिका रूपमा नेपाली लघुकथामा विद्यावारिधि गर्नुभएका डा. हरिप्रसाद भण्डारी एवम् हाम्रो लघुकथा केन्द्रकी संस्थापक अध्यक्ष लता केसी उपस्थित हुनुहुन्थ्यो ।

    त्यस्तै अतिथिमा डा. अमर शाह र मधुपर्कका सम्पादक दीपक श्रेष्ठको पनि सहभागिता रहेको थियो ।

    विमोचन समारोहमा डा. शेखरकुमार श्रेष्ठ एवम् शेखर अर्यालले कृतिका विविध पक्षमाथि प्रकाश पार्नुभएको थियो ।

    समारोहमा साझा प्रकाशनका सञ्चालक सदस्य मनोहर लामिछाने, वरिष्ठ लघुकथाकार हरि थापा, वरिष्ठ साहित्यकार डा. नवराज रिजाल, दीपक लोहनी एवम् कृतिका प्रकाशक भुँडीपुराण प्रकाशनका केशव पराजुलीले शुभकामना व्यक्त गर्नुभएको थियो ।

    कृतिकार पौडेलले कृतिको लेखनगत सन्दर्भ एवम् आफ्ना सिर्जनात्मक अभिव्यक्ति दिनुभएको थियो ।

    कार्यक्रममा महेन्द्र न्यौपाने, ध्रुवराज थापा, प्रार्थना खनाल, शान्ता तिमिल्सिनाले विमोचित कृतिबाट लघुकथा वाचन गर्नुभएको थियो ।

    वन्दना घिमिरेको सञ्चालनमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि मधिकर्मी तथा विशिष्ट अतिथिद्वय डा. भण्डारी र केसीले आआफ्ना विचार राख्नुभएको थियो ।

    कार्यक्रममा लेखक पौडेलका पारिवारिक सदस्यका साथै ५० जना साहित्यकारको उपस्थिति थियो ।

    सोमबार, भदौ ०८, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेकपाबाट तीन मन्त्री नियुक्त
    रक्तिमको प्रशिक्षणात्मक भेला पुस ४–५ गते बुटवलमा
    विभिन्न प्रलोभनमा परि विद्यार्थीहरू डिजिटल ठगीको मारमा
    प्रधान सेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान
    बागमतीमा राजनीतिक संकट
    रोल्पामा विप्लव नेतृत्वको नेकपाबाट १३ नेता–कार्यकर्ताको विद्रोह

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      उद्वव थापा पार्टीको साधारण सदस्यसमेत नरहनेगरि निष्कासित

    • २.
      चार महिनादेखि बन्धक युवतीको मूल प्रवाहको पहलमा उद्धार

    • ३.
      मूल प्रवाहले दिलायो ताराबहादुर दर्जीको परिवारलाई ५ लाख ४५ हजार राहत

    • ४.
      जनताले विकल्प खोजिरहेका छन्, नयाँ राजनीतिक व्यवस्था सम्भव छ : मोहनविक्रम सिंह

    • ५.
      कङ्ग्रेस इतर पक्षको धर्मसम्बन्धी विचारको अभिप्राय हिन्दु राष्ट्र : मसाल

    • ६.
      तिज गीत: उठ सारा चेली

    भर्खरै

    • १.
      नेकपाबाट तीन मन्त्री नियुक्त

    • २.
      रक्तिमको प्रशिक्षणात्मक भेला पुस ४–५ गते बुटवलमा

    • ३.
      विभिन्न प्रलोभनमा परि विद्यार्थीहरू डिजिटल ठगीको मारमा

    • ४.
      प्रधान सेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान

    • ५.
      बागमतीमा राजनीतिक संकट

    • ६.
      रोल्पामा विप्लव नेतृत्वको नेकपाबाट १३ नेता–कार्यकर्ताको विद्रोह

    • ७.
      चल्ला बोकेर आन्दोलनमा उत्रिए पोल्ट्री व्यवसायी, १२ बुँदे मागपत्र बुझाइयो सरकारलाई

    • ८.
      मूल प्रवाह पश्चिम भारत क्षेत्रीय समितिको अध्यक्षमा प्रविण सिंह काउछा

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.