• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ७. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ८. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ९. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • १०. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

ओसाकामा सांगीतिक कार्यक्रम भव्यरूपमा सम्पन्न


  •   बुधबार, साउन २०, २०८३ मा प्रकाशित
  • ओसाका (जापान), ४ अगस्ट । जापान नेपाली एकता समाज क्षेत्रीय समिति खान्साई र रकिम सांस्कृतिक अभियान जापानले संयुक्त रूपमा आयोजना गरेको जनवादी गायक जीवन शर्माको सांगीतिक कार्यक्रम भव्यरूपमा सम्पन्न भएको छ ।

    Advertisement

    मंगलबार जापान नेपाली एकता समाज र रक्तिम सांस्कृतिक अभियान जापानले संयुक्त रूपमा जारी गरिएको धन्यवाद वक्तव्यमा ३ अगस्ट २०२६ मा ओसाकास्थित ताको प्लाजामा आयोजित कार्यक्रमलाई भव्य बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा योगदान पुर्‍याउने सबैप्रति कृतज्ञता प्रकट गरिएको छ । आयोजकका अनुसार कार्यक्रममा विशिष्ट अतिथि, आमन्त्रित अतिथि, विभिन्न संघ–संस्थाका प्रतिनिधि, कलाकार, पत्रकार, दर्शक तथा स्वयंसेवकहरूको उल्लेखनीय उपस्थितिले कार्यक्रमलाई थप गरिमामय बनाएको थियो ।

    वक्तव्यमा जनवादी गायक जीवन शर्माले नेपाली जनवादी गीत–संगीतमार्फत सामाजिक चेतना, प्रगतिशील विचार र सांस्कृतिक जागरणको सशक्त सन्देश प्रवाह गरेको उल्लेख गर्दै उहाँको ओजस्वी प्रस्तुति, सिर्जना र प्रेरणादायी अभिव्यक्तिले कार्यक्रमलाई अत्यन्त भावपूर्ण, अर्थपूर्ण र अविस्मरणीय बनाएको जनाइएको छ।

    त्यसैगरी, नेपाली मौलिक संस्कृतिको प्रवद्र्धनमा योगदान पुर्‍याउने गलकोट नौमती बाजा समूह र ओसाकाको नौमती बाजा समूह का सम्पूर्ण कलाकारहरूको प्रस्तुति कार्यक्रमको प्रमुख आकर्षण बनेको भन्दै उनीहरूको समर्पण, अनुशासन र सांस्कृतिक योगदानको उच्च प्रशंसा गरिएको छ ।

    जापान नेपाली एकता समाज क्षेत्रीय समिति खान्साईका अध्यक्ष भुवन सापकोटा तथा रकिम सांस्कृतिक अभियान जापानका अध्यक्ष टिका केसीले संयुक्त रूपमा हस्ताक्षर गरेको उक्त वक्तव्यमा अन्त्यमा पुनः एकपटक सम्पूर्ण सहभागी तथा सहयोगीहरूप्रति हार्दिक धन्यवाद व्यक्त गरिएको छ ।

    बुधबार, साउन २०, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान
    संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी
    इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन
    ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा
    उत्तरी सागरमा कार्बन भण्डारण सुरु
    मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

    भर्खरै

    • १.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • २.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • ३.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ४.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ५.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ६.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ७.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ८.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.