• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन १८, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

पत्रकारलाई ज्यान मार्ने धम्की दिने अभियुक्त अझै पक्राउ परेन

संस्कृति र तेजस्वी सेमिफाइनलमा

हेराल्ड र सिसीआरसी विजयी

एनबिएफए र मित्रश्री पाठशाला फाइनलमा

तारानाथ शर्मा र सरस्वती शर्मालाई मूलप्रवाहले गर्‍यो स्वदेश विदाई

भिवाडीमा मूल पहलमा भुमा देवीको अन्त्येष्टि

सरकारसँग वार्तामा बसेका हिन्दू अगुवा रासपाकै नेता भएको खुलासा

एल्गोरिदमको पर्दापछाडि

अस्वाभाविक माग आउँदा ग्याँस अभाव भएको दाबी

लोकप्रिय समाचार

  • १. मसालको प्रश्न– सुनसरी घटनामा गृहमन्त्रीले राजीनामा दिनुपर्दैन ?

  • २. राजमोको बाइसौँ पार्टीस्कुलमा डा. सुमन्त बन्जाडेद्वारा प्रशिक्षण

  • ३. हिन्दु राष्ट्रको पक्षमा छैनौँ, त्यसले राजसंस्था फर्काउँछ : प्रधानमन्त्री बालेन

  • ४. शिक्षामन्त्री सस्मित पोखरेलले तत्काल राजीनामा दिनुपर्छ : जिसी

  • ५. राज्यसत्ता

  • ६. १२ मे १९८६ को आन्दोलनमा पक्राउ परेका ९५ जनालाई सम्मान गरिने

  • ७. मैले चिन्न नसकेको– ‘को आफ्‌नो, को पराई’

  • ८. गृहमन्त्रीको राजीनामा माग्दै मसालले सोध्यो– हिन्दु राष्ट्रसम्बन्धी मागमा सरकार सहमत भएको हो ?

  • ९. प्रधानमन्त्री शाह र गृहमन्त्री गुरुङले तत्काल राजीनामा दिनुपर्छ : युवक संघ

  • १०. ‘स्रष्टाका आँखामा प्युठान’ विमोचन हुँदै

एनबिएफए र मित्रश्री पाठशाला फाइनलमा


  •   सोमबार, साउन १८, २०८३ मा प्रकाशित
  • काठमाडौँ, साउन १८ गते ।

    Advertisement

    एनबिएफए र मित्रश्री पाठशाला पाँचौँ भ्याली पब्लिक अन्तरविद्यालय फुटसल प्रतियोगिताको यु–१२ ब्वाइजमा सोमबार फाइनलमा प्रवेश गरेका छन् ।

    बुढानीलकण्ठ नगरपालिकाको भङ्गालस्थित आयोजक भ्याली पब्लिकमा भएको सेमिफाइनलमा एनबिएफएले डाफोडिललाई २–१ गोलले पराजित गर्‍यो ।

    एनबिएफएका आरुष दाहालले २ गोल गरे । डाफोडिलका जेभिसले सान्त्वना गोल गरे । अर्को सेमिफाइनलमा मित्रश्रीले ब्रम्हकुञ्जलाई ३–२ गोलले हरायो । मित्रश्रीका रिसबले २ गोल गरे । अर्को गोल आत्माघाती थियो । ब्रम्हकुञ्जका सत्यम र आयुशले समान १–१ गोल गरे ।

    यु–१६ ब्वाइजमा एलआरआई र निम्स सेमिफाइनलमा पुगे । एलआरआईले डाफोडिललाई ३–० गोलले पाखा लगायो । एलआरआईका आशुतोषले २ तथा दिक्षान्तले १ गोल गरे । निम्सले रिब्सलाई २–० गोलले पाखा लगायो । निम्सका करणले २ गोल गरे ।

    यु–१६ गल्र्समा कौस्तुभ एकेडेमी र ब्रम्हकुञ्ज उपाधिका लागि भिड्ने भएका छन् । कौस्तुभले गोल्डेनपिकमाथि २–० को जित दर्ता गर्‍यो ।

    कौस्तुभकी मिरा बस्नेत र सुहवीले समान १–१ गोल गरे । ब्रह्मकुञ्जले भ्याली पब्लिकको चुनौती २–० गोलले पन्छायो । विजयी टिमका लागि आशिका र सन्जिराले १–१ गोल गरे ।

    यु–१२ ब्वाइजमा ब्रम्हकुञ्ज, यु–१६ ब्वाइजमा रिब्स र यु–१६ गल्र्समा गोल्डेनपिक तेश्रो बने । ब्रम्हकुञ्जले डाफोडिललाई टाइब्रेकरमा २–१, रिब्सले डाफोडिललाई ५–२ र गोल्डेनपिकले भ्याली पब्लिकलाई १–० गोलले पराजित गरे । फाइनल मङ्गलबार हुनेछ ।

    सोमबार, साउन १८, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पत्रकारलाई ज्यान मार्ने धम्की दिने अभियुक्त अझै पक्राउ परेन
    संस्कृति र तेजस्वी सेमिफाइनलमा
    हेराल्ड र सिसीआरसी विजयी
    तारानाथ शर्मा र सरस्वती शर्मालाई मूलप्रवाहले गर्‍यो स्वदेश विदाई
    भिवाडीमा मूल पहलमा भुमा देवीको अन्त्येष्टि
    सरकारसँग वार्तामा बसेका हिन्दू अगुवा रासपाकै नेता भएको खुलासा

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      मसालको प्रश्न– सुनसरी घटनामा गृहमन्त्रीले राजीनामा दिनुपर्दैन ?

    • २.
      राजमोको बाइसौँ पार्टीस्कुलमा डा. सुमन्त बन्जाडेद्वारा प्रशिक्षण

    • ३.
      हिन्दु राष्ट्रको पक्षमा छैनौँ, त्यसले राजसंस्था फर्काउँछ : प्रधानमन्त्री बालेन

    • ४.
      शिक्षामन्त्री सस्मित पोखरेलले तत्काल राजीनामा दिनुपर्छ : जिसी

    • ५.
      राज्यसत्ता

    • ६.
      १२ मे १९८६ को आन्दोलनमा पक्राउ परेका ९५ जनालाई सम्मान गरिने

    भर्खरै

    • १.
      पत्रकारलाई ज्यान मार्ने धम्की दिने अभियुक्त अझै पक्राउ परेन

    • २.
      संस्कृति र तेजस्वी सेमिफाइनलमा

    • ३.
      हेराल्ड र सिसीआरसी विजयी

    • ४.
      एनबिएफए र मित्रश्री पाठशाला फाइनलमा

    • ५.
      तारानाथ शर्मा र सरस्वती शर्मालाई मूलप्रवाहले गर्‍यो स्वदेश विदाई

    • ६.
      भिवाडीमा मूल पहलमा भुमा देवीको अन्त्येष्टि

    • ७.
      सरकारसँग वार्तामा बसेका हिन्दू अगुवा रासपाकै नेता भएको खुलासा

    • ८.
      एल्गोरिदमको पर्दापछाडि

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.