• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ७. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • १०. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

१२ मे १९८६ को आन्दोलनमा पक्राउ परेका ९५ जनालाई सम्मान गरिने


  •   बुधबार, साउन १३, २०८३ मा प्रकाशित
  • काठमाडौँ, साउन १३ । प्रगतिवादी साहित्यकार मोहनविक्रम सिंहद्वारा लिखित ‘१२ मे’ नाटक आगामी भदौ २१ गते काठमाडौँमा मञ्चन हुने भएको छ । सोही अवसरमा १२ मे १९८६ मा भारतको दिल्लीमा पञ्चायती चुनाव बहिष्कार आन्दोलनका क्रममा पक्राउ परेका आन्दोलनकारीहरूलाई रक्तिम सांस्कृतिक अभियान केन्द्रीय समितिले विशेष सम्मान गर्ने भएको छ ।

    Advertisement

    आयोजकका अनुसार १२ मे १९८६ को आन्दोलनमा पक्राउ परेका ९५ जना आन्दोलनकारीलाई सम्मान गरिनेछ । सम्मानित हुनेहरूमा सोभाखर शर्मा, विनोद ढकाल (दिल्ली), जीवन (दिल्ली), रामप्रसाद शर्मा, विष्णु अधिकारी, चुरा बहादुर, राम सिंह, राम चन्द्र, किशन अधिकारी, वीर बहादुर, श्रीमती सावित्री, श्रीमती भगवती पन्त, राजेश वि.क., डि.आर. पन्त, शिव कोइराला, बि.आर. शर्मा, शेर सिंह खत्री, टेक बहादुर, देवी प्रसाद, भरत बहादुर, रमेश शर्मा, गोपाल शर्मा, भरतराज शर्मा, प्रेम बहादुर, कर्णबहादुर के.सी., जंग बहादुर, हर्कबहादुर थापा, दिनेश शर्मा, टुकबहादुर, रामबहादुर, राजु के.सी., रामप्रसाद शर्मा, धनबहादुर नेपाली, नरबहादुर, रामप्रसाद शर्मा, चन्द्र बहादुर के.सी., मेधलाल, हीराबहादुर, बुद्धी समसेर राना, धनेश्वर ज्ञवाली, के.वी. खड्का रहेका छन् ।

    त्यसैगरि तीर्थबहादुर, अनन्तराम शर्मा, बाबुराम शर्मा, तिलबहादुर, रामबहादुर, अशोककुमार, ऋषीराम, राजेन्द्र चौहान, भोपाल सिंह, लक्ष्मी कुसुम, धन सिंह, तिलबहादुर, अशोककुमार, टि.आर. शर्मा, प्रेमकुमार, पुरनबहादुर, किसनबहादुर, श्रीमती मालती शर्मा, रामकुमार, राजकुमार, प्रेमबहादुर, अक्कलबहादुर, रामबहादुर, बेदप्रसाद के.सी., हरी नेपाली, ओमबहादुर, रामकुमार खत्री, तारा के.सी., अजय शर्मा, नीलबहादुर थापा, हरीहर, जितेन्द्र सिंह, विष्णु प्रसाद, रामप्रसाद, लिलानाथ कुसुम, श्रीमती कमला कुसुम, मिस कान्ती, श्रीमती मन्त्र, श्रीमती शुमित्रा, करणबहादुर, भरत भण्डारी, रमेश, एल.बी. राना, बलराम, उमानन्द शर्मा, कुशनकुमार, ओमप्रकाश, ज्ञानबहादुर, रामबहादुर, महेन्द्र बहादुर, वीरबहादुर, चञ्चल बसौला, मेघराज ज्ञवाली र किशन प्रसाद रहेका छन् ।

    रक्तिम सांस्कृतिक अभियानले सम्मान कार्यक्रममा सहभागी हुन इच्छुक १२ मे आन्दोलनका क्रममा पक्राउ परेका सबै व्यक्तिलाई भदौ १९ गतेभित्र आफ्‌नो नाम दर्ता गराउन अनुरोध गरेको छ । यसका लागि मदन शर्माको मोबाइल नम्बरमा सम्पर्क गरी नाम टिपोट गराउन अभियानले अपिल गरेको छ ।

    नाटकको मञ्चन नेपाल प्रज्ञा–प्रतिष्ठानको मुख्य सभाहलमा गरिने आयोजकले जनाएको छ । नाटक प्रदर्शनका लागि सभाहल बुकिङसहित आवश्यक प्रारम्भिक तयारी पूरा भइसकेको व्यवस्थापन समितिले जानकारी दिएको छ।

    आयोजकका अनुसार ‘१२ मे’ नाटकमा कलाकारहरूले तत्कालीन पञ्चायती व्यवस्थाविरुद्ध सञ्चालन भएको लोकतान्त्रिक आन्दोलन, त्यसको राजनीतिक सन्दर्भ र आन्दोलनकारीहरूको संघर्षलाई कलात्मक रूपमा प्रस्तुत गर्नेछन् ।

    कार्यक्रममार्फत आन्दोलनमा सहभागी तथा पक्राउ परेका व्यक्तिहरूको योगदानको सम्मान गर्दै नयाँ पुस्तालाई ऐतिहासिक आन्दोलनबारे जानकारी गराउने उद्देश्य राखिएको बताइएको छ ।

    बुधबार, साउन १३, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी
    इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन
    ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा
    उत्तरी सागरमा कार्बन भण्डारण सुरु
    मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति
    बोलिभियामा नयाँ जङ्गली बिरालो

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

    भर्खरै

    • १.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • २.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • ३.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ४.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ५.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ६.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ७.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ८.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.