• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ८. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ९. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • १०. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

मूल प्रवाह तारापुर नगर समितिको प्रथम भेला सम्पन्न


  •   सोमबार, साउन ०४, २०८३ मा प्रकाशित
  • तारापुर, जुलाई १९। मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, तारापुर नगर समितिको नवौँ नगर सम्मेलनपछिको प्रथम भेला तथा महिला विभाग र रक्तिम परिवार विभागको संयुक्त भेला सम्पन्न भएको छ।

    Advertisement

    भेलामा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सचिवालय सदस्य गोविन्द थापा प्रमुख अतिथि तथा केन्द्रीय सदस्य टंक कुँवर विशेष अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। भेलाको अध्यक्षता खड्क राईले गर्नुभएको थियो भने स्वागत मन्तव्य आकाश रोकायले राख्नुभएको थियो। भेलाको प्यानल प्रस्तुत टंक कुँवरले गर्नुभएको थियो भने सञ्चालन लोकमणि पाण्डेले गर्नुभएको थियो। महिला विभागको भेलाको अध्यक्षता सरस्वती पल्ली र रक्तिम परिवार विभागको भेलाको अध्यक्षता निशा थापाले गर्नुभएको थियो।

    भेलाले खड्क राईको अध्यक्षतामा २१ सदस्यीय तारापुर नगर समिति चयन गरेको छ। समितिको उपाध्यक्षमा मिनबहादुर कामी, सचिवमा शान्ति थापा, सहसचिवमा आकाश रोकाय, सहअध्यक्षमा लोकमणि पाण्डे तथा सदस्यहरूमा इन्द्रमणि भुसाल, रेनुका कुँवर, पुनम राई, सीता सिंह, लक्षुमन पाण्डे, चन्द्रेश ढकाल, सरस्वती पल्ली र धनबहादुर केसी चयन हुनुभएको छ। वैकल्पिक सदस्यहरूमा हुमनाथ पाण्डे, टेकबहादुर थापा र तेजबहादुर थापा चयन हुनुभएको छ। समितिका सल्लाहकारहरूमा सूर्य थापा, विष्णु तिवारी, विष्णुमाया पाण्डे र गणेश परिवार चयन भएका छन्। समितिमा एक पद रिक्त राखिएको छ।

    त्यसैगरी, महिला विभागको संयोजकमा सरस्वती पल्ली चयन हुनुभएको छ। विभागका सदस्यहरूमा शान्ति थापा, पुनम राई, लक्ष्मी रोकाय, सीता सिंह, कृष्ण परिवार, हिमा थापा, विष्णुमाया पाण्डे, देवी थापा, देवाकी पाण्डे, फूलमाया परिवार, गौरी बर्मा, भूमि राना, मुना कुँवर, मैना कुँवर, बबिता थापा, मञ्जु थापा र रुमा देवी थापा चयन हुनुभएको छ।

    रक्तिम परिवार, तारापुरको संयोजकमा निशा थापा चयन हुनुभएको छ। सदस्यहरूमा मानसी कुँवर, योगेश जैगणी, भूमिका लोहार, भावेश लोहार, मुनिका जैगणी, पविता जैगणी, प्रतिका थापा, जानकी जैगणी, ईशा लोहार, दीप्ति कुँवर, सारती सिंह, रचना थापा, शिवानी थापा र गोमा कुँवर चयन हुनुभएको छ।
    भेलाले संगठनलाई थप सुदृढ बनाउँदै विभिन्न जनसंगठनलाई सक्रिय रूपमा परिचालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

    सोमबार, साउन ०४, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान
    संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी
    इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन
    ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा
    उत्तरी सागरमा कार्बन भण्डारण सुरु
    मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • २.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • ३.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ४.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ५.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ६.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ७.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ८.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.