• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ८. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ९. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • १०. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

७ वर्षपछि घर फर्किने सपना अधुरै: बुवासँग पुनर्मिलन भयो, तर शवका रूपमा


  •   बुधबार, असार ३१, २०८३ मा प्रकाशित
  • खिमराज चालिसे, भारत

    Advertisement

    नियतिको खेल कति निष्ठुर हुन सक्छ भन्ने एउटा हृदयविदारक घटना भारतको हरियाणामा घटेको छ। विगत सात वर्षदेखि परिवारसँग सम्पर्कविहीन रहेका एक नेपाली नागरिक घर फर्किने सपना बोकेर यात्रा थालेका थिए। तर, गन्तव्यमा पुग्नुअघि नै सडक दुर्घटनामा परेर उनको मृत्यु भयो। वर्षौँदेखि प्रतीक्षामा रहेको परिवारले उनलाई भेट्न त पायो, तर जीवित रूपमा होइन, अन्तिम संस्कारका लागि शवका रूपमा।

    अछाम जिल्लाको तुर्माखाँद गाउँपालिका–७ निवासी ४५ वर्षीय भवानीप्रसाद देवकोटा विगत सात वर्षदेखि परिवार र जन्मथलोबाट सम्पर्कविहीन थिए। लामो समयसम्म उनको अवस्था अज्ञात रहेपछि परिवार चिन्तामा थियो। अन्ततः सामाजिक सञ्जालमार्फत उनको मृत्युको खबर सार्वजनिक भएपछि परिवार स्तब्ध बन्यो।

    मृतकका छोरा जनक देवकोटाका अनुसार भवानीप्रसाद सात वर्षपछि घर फर्किने तयारीमा थिए। श्रीमती, छोराछोरी र आफन्तसँग पुनर्मिलन गर्ने तीव्र चाहनासहित उनी नेपालतर्फ यात्रा गरिरहेका बेला हरियाणाको करनालमा भएको सडक दुर्घटनामा परी ज्यान गुमाएका हुन्। वर्षौँदेखि बुवाको प्रतीक्षामा रहेको परिवारका लागि यो खबर असह्य पीडा बनेको छ।

    दुर्घटनापछि भवानीप्रसाद देवकोटाको शव हरियाणास्थित कल्पना चावला मेडिकल कलेज, करनालमा लगिएको थियो। २०२६ जुलाई १४ मा पोस्टमार्टम सम्पन्न भएपछि मृतकका छोरा जनक देवकोटा तथा अन्य पारिवारिक सदस्यहरूको उपस्थितिमा समाजसेवी माधव गौतम, कृष्णप्रसाद भट्टराई, मिलन, सन्दीपलगायत विभिन्न सामाजिक व्यक्तित्वहरूको सहयोगमा उनको अन्तिम संस्कार भावपूर्ण वातावरणमा सम्पन्न गरिएको थियो।

    रोजगारीको खोजीमा विदेशिएका नेपालीहरूले यसरी बाटोमै ज्यान गुमाउनुपर्ने बाध्यताले फेरि एकपटक सम्पूर्ण प्रवासी नेपाली समुदायलाई मर्माहत बनाएको छ। सुरक्षित वैदेशिक रोजगारी र प्रवासी नेपालीहरूको सुरक्षाको विषयमा सम्बन्धित निकायले थप प्रभावकारी पहल गर्नुपर्ने आवश्यकता यस घटनाले पुनः उजागर गरेको छ।

    मृतक भवानीप्रसाद देवकोटाप्रति हार्दिक श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरिएको छ।

    बुधबार, असार ३१, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान
    संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी
    इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन
    ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा
    उत्तरी सागरमा कार्बन भण्डारण सुरु
    मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • २.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • ३.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ४.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ५.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ६.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ७.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ८.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.