• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

काठमाडौंमा ‘ड्रोन कन्फरेन्स एन्ड एक्जिबिसन’ हुँदै


  •   शनिबार, असार २७, २०८३ मा प्रकाशित
  • काठमाडौं। कृत्रिम बुद्धिमत्ता (एआई) र ड्रोन प्रविधिले विश्वभर विकासको नयाँ आयाम सिर्जना गरिरहेका बेला नेपालमा पनि यस क्षेत्रको सम्भावना, नीति र व्यवसायिक अवसरमाथि केन्द्रित अन्तर्राष्ट्रियस्तरको ‘ड्रोन कन्फरेन्स एन्ड एक्जिबिसन’ आयोजना हुने भएको छ।

    Advertisement

    ड्रोन हब नेपालको मुख्य आयोजनामा तथा एसियन इन्स्टिच्युट अफ आर्टिफिसियल इन्टेलिजेन्स (एआईएआई) र इन–स्पान सेन्टर अफ एक्सिलेन्सको सहकार्यमा आगामी भदौ ९ गते काठमाडौंको दरबारमार्गस्थित होटल याक एन्ड यतीमा सम्मेलन आयोजना गरिने भएको हो।

    कार्यक्रममा भारतीय दूतावासको सहयोग रहनेछ भने नेपाल विश्वविद्यालय, लुम्बिनी प्राविधिक विश्वविद्यालय र मधेश विश्वविद्यालय शैक्षिक साझेदारका रूपमा सहभागी हुनेछन्।

    ‘विकासका लागि ड्रोनः नेपाल र बाहिरका लागि एआई–सञ्चालित समाधानहरू’ भन्ने मूल नारासहित आयोजना हुने सम्मेलनमा नेपाल, भारत तथा युरोपमा ड्रोन प्रविधिको प्रयोग, नवप्रवर्तन र सफल अभ्यासबारे अनुभव आदानप्रदान गरिने आयोजकले जनाएको छ।

    सम्मेलनमा ड्रोन प्रविधिको सुरक्षित, प्रभावकारी र व्यावसायिक प्रयोगका लागि आवश्यक नीति, नियमन र कानुनी व्यवस्थामाथि समेत गहन छलफल हुने बताइएको छ। साथै नेपाल र भारतका ड्रोन उद्योगबीच सहकार्य, लगानी तथा बजार विस्तारका सम्भावित अवसरहरूबारे विशेष सत्र सञ्चालन गरिनेछ।

    आयोजकका अनुसार कार्यक्रममा ३० भन्दा बढी स्वदेशी तथा विदेशी ड्रोन कम्पनीको सहभागिता रहनेछ भने ५०० भन्दा बढी नीति निर्माता, प्रविधि विज्ञ, अनुसन्धानकर्ता, उद्यमी, विद्यार्थी तथा उद्योग प्रतिनिधि सहभागी हुने अपेक्षा गरिएको छ।

    सम्मेलनको अर्को प्रमुख आकर्षण अत्याधुनिक ड्रोन प्रविधिको प्रदर्शनी हुनेछ, जहाँ विभिन्न अन्तर्राष्ट्रिय तथा स्वदेशी कम्पनीहरूले उत्पादन गरेका नवीनतम ड्रोन, एआई–आधारित समाधान तथा अत्याधुनिक प्रविधिको प्रत्यक्ष प्रदर्शन गरिनेछ।

    शनिबार, असार २७, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भुजमा मूल प्रवाहको नगर समिति गठन
    नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन
    गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन
    एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ
    नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?
    मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • २.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    • ३.
      गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

    • ४.
      एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

    • ५.
      नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

    • ६.
      मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

    • ७.
      एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

    • ८.
      मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.