• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • १०. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

‘१२ मे’ नाटक भदौ २१ गते प्रदर्शन हुँदै


  •   शुक्रबार, असार २६, २०८३ मा प्रकाशित
  • काठमाडौँ । प्रगतिवादी साहित्यकार मोहनविक्रम सिंहद्वारा लिखित ‘१२ मे’ नाटक आगामी २०८३ भदौ २१ गते प्रदर्शन हुने भएको छ । भदौ २१ गते दिउसो नेपाल प्रज्ञा–प्रतिष्ठानको मुख्य हलमा उक्त नाटक प्रदर्शन हुन थालेको हो ।

    Advertisement

    उक्त कार्यक्रम व्यवस्थापन गर्नका लागि असार २३ गते सम्पन्न भेलाले ११ सदस्यीय व्यवस्थापन समिति गठन गरेको नेकपा (मसाल) का प्रवक्ता रामप्रकाश पुरीले युगदर्शनलाई जानकारी दिनुभयो ।

    व्यवस्थापन समितिको संयोजकमा आनन्दराज शर्मा रहनुभएको छ भने सदस्यमा दुर्गा पौडेल, मनोज भट्ट, रामप्रकाश पुरी, भैरवराज रेग्मी, मीना पुन, निमबहादुर बुढा, हरिकान्त शर्मा, समीर सिंह, सुभाष जिसी र गिरीप्रसाद बुढा रहनुभएको छ ।

    व्यवस्थापन समितिकी सदस्य दुर्गा पौडेलका अनुसार व्यवस्थापनसम्बन्धी थप निर्णय गर्नका लागि भोलि असार २७ गते समितिको बैठक बस्दैछ । सो बैठकले टिकटका दरलगायत विभिन्न विषयमा निर्णय गर्नेछ ।

    पौडेलले मूल प्रवाह अखिल भारत नेपाली समाज (तत्कालीन अखिल भारत नेपाली एकता समाज) ले राष्ट्रिय पञ्चायत चुनाव बहिष्कारको पक्षमा मे १२, १९८६ मा नयाँदिल्लीमा सम्पन्न गरेको प्रदर्शन नै ‘१२ मे’ नाटकको विषयवस्तु रहेको छ ।

    उक्त प्रदर्शनमा भारतीय प्रहरीले १० महिलासहित ९५ जनालाई गिरफ्तार गरी जेलचलान गरेको थियो । नयाँदिल्लीको तिसहजारी र पटियाला अदालतको आदेशअनुसार प्रदर्शनकारीलाई तीन महिनासम्म जेलमा राखिएको थियो ।

    मूल प्रवाहका अध्यक्ष प्रेम पौडेलका अनुसार पटियाला कोर्टले उक्त मुद्दालाई निष्क्रिय बनाएको छ । अगस्त १८, २०११ मा उक्त मुद्दा निष्क्रिय गराइएको थियो ।

    मूल प्रवाहको सन् १९८९ मा कानपुरमा सम्पन्न तेस्रो अखिल भारत सम्मेलनमा पनि उक्त नाटक प्रदर्शन गरिएको थियो ।

    शुक्रबार, असार २६, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी
    इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन
    ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा
    उत्तरी सागरमा कार्बन भण्डारण सुरु
    मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति
    बोलिभियामा नयाँ जङ्गली बिरालो

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • २.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • ३.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ४.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ५.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ६.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ७.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ८.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.