• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

गल्कोट समाज कान्साईको आठौँ अधिवेशन सम्पन्न

  •   बुधबार, असार १७, २०८३ मा प्रकाशित
  • मेघराज रिष्मेली, टोकियो ।

    Advertisement

    गल्कोट समाज जापानको कान्साई क्षेत्रीय समितिको आठौँ अधिवेशन सम्पन्न भएको छ ।

    २०८३ असार १६ गते मङ्गलबार सम्पन्न सो अधिवेशनको उद्घाटन समाजका संरक्षक तथा क्षेत्रीय सल्लाहकार आत्माराम गैरेले गर्नुभएको थियो ।

    नरबहादुर थापाको अध्यक्षतामा अगाडि बढेको उक्त कार्यक्रममा विशिष्ट अतिथि समाजकै उपाध्यक्ष शिबु थापा हुनुहुन्थ्यो ।

    अधिवेशनलाई जापान केन्द्रीय समितिका महासचिव दिलिप कँडेल, मालिका सेवा समाज कान्साईका अध्यक्ष नन्दलाल सापकोटा (नन्दु), एनआरएनए कान्साईका संयोजक भीम काउचा, हाम्रो दृष्टि राम्रो दृष्टि जापानका संयोजक विवेक कँडेल, बिहुँकोट समाज कान्साई अध्यक्ष लक्ष्मण न्यौपाने, गल्कोट समाज कास्की पोखराका उपाध्यक्ष गणेशबहादुर खत्री, गैरे सेवा समाज जापानका अध्यक्ष भुमप्रसाद गैरे, समाजसेवी हरि कँडेललगायतले शुभकामना दिनुभएको थियो ।

    सन्देश बुढाथोकीको स्वागत तथा भूवन सापकोटाको सञ्चालनमा अघि बढेको सो कार्यक्रमले नयाँ समिति चयन गरेको छ ।

    समितिको अध्यक्षमा सन्देश बुढाथोकी, उपाध्यक्षमा कौशल बोहोरा, कुमार घर्ती र अर्जुन कार्की, सचिवमा भूवन सापकोटा, सहसचिवमा गुरुदेव कँडेल, कोषाध्यक्षमा मनिराम कँडेल र सहकोषाध्यक्षमा समीर निउरे रहनुभएको छ ।

    त्यस्तै सदस्यमा सुरेश थापा, जीवन घर्तीमगर, नवीन बुढाथोकी, दीपक पुन, सन्दीप थापा, गोपाल खड्का, यमुना शर्मा, पवित्रा भण्डारी, उमा बस्नेत, सलिना न्यौपाने, कृष्ण केसी र भीम केसी रहनुभएको छ ।,

    त्यस्तै अधिवेशको अवसरमा समाजलाई उच्च योगदान दिनुभएकोमा समाजका सल्लाहकार भिम के सी ज्यूलाई सम्मान पत्र खादा द्धारा सम्मान गरिएको थियो।

    अधिवेशनले युवा समंयोजकमा गणेश सिँजालीमगरलाई चयन गरेको बताइएको छ ।

    बुधबार, असार १७, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.