• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

भारतको डेराबस्सीमा दुई नेपाली महिला पक्राउ, पटियाला जेल चलान

  •   आइतबार, असार १४, २०८३ मा प्रकाशित
  • खिमराज चालिसे

    Advertisement

    चण्डीगढ, २७ जुन । भारतको पंजाब राज्यअन्तर्गत मोहाली जिल्लाको डेराबस्सी तथा लालरु क्षेत्रमा प्रहरीले सञ्चालन गरेको विशेष अभियानका क्रममा २७ जुन २०२६ मा दुई नेपाली महिला अवैध लागूऔषध अफिमसहित पक्राउ परेका छन्।

    पक्राउ परेका दुवै महिलालाई अदालतको आदेशपछि हाल पटियाला जेल चलान गरिएको अधिवक्ता ललिता पोखरेलले जानकारी दिनुभयो।

    पोखरेलका अनुसार लालरु थाना क्षेत्रअन्तर्गत झरमडी बस स्ट्यान्ड (Jharmari Bus Stand) नजिक प्रहरीले संदिग्ध व्यक्ति तथा सवारीसाधनमाथि जाँच गरिरहेको बेला १० किलोग्राम उच्च गुणस्तरको अफिम बरामद गरेको हो।

    प्रहरीका अनुसार पिठ्युँमा भारी झोला बोकेर हिँडिरहेका दुई महिलाले प्रहरीको गाडी देखेपछि उल्टो दिशातर्फ भाग्ने प्रयास गरेका थिए। उनीहरूको गतिविधि शंकास्पद लागेपछि प्रहरीले नियन्त्रणमा लिएर झोलाको खानतलासी गर्दा दुवैको झोलाबाट ५–५ किलोग्रामका दरले कुल १० किलोग्राम अफिम बरामद भएको थियो।

    पंजाब प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार पक्राउ पर्नेमा दाङ जिल्लाको गढवा गाउँपालिका–राजपुर निवासी कल्पना थापा (अशोक थापाकी श्रीमती) र लमही बजार निवासी आसा राई (वीरध्वज राईकी श्रीमती) रहेका छन्।

    प्रहरीले दुवै महिलाविरुद्ध भारतको लागूऔषधसम्बन्धी कडा कानुन एनडीपीएस ऐन (Narcotic Drugs and Psychotropic Substances Act–NDPS Act) अन्तर्गत मुद्दा दर्ता गरी थप अनुसन्धान अघि बढाएको जनाएको छ।

    प्रारम्भिक अनुसन्धानका आधारमा यो घटना अन्तर्राष्ट्रिय लागूऔषध तस्करी सञ्जालसँग सम्बन्धित हुन सक्ने अनुमान गरिएको अधिवक्ता पोखरेलले बताउनुभयो।

    प्रहरीले बरामद गरिएको अफिम नेपालको सीमा क्षेत्रबाट पंजाबमा कसलाई पुर्‍याउन ल्याइएको थियो, यसको मुख्य योजनाकार को हो, तथा यसमा अन्य व्यक्तिको संलग्नता छ वा छैन भन्ने विषयमा गम्भीरतापूर्वक अनुसन्धान गरिरहेको जनाएको छ।

    आइतबार, असार १४, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.