• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ७. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ८. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ९. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • १०. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

जापान नेपाली एकता समाजद्वारा क्यान्सरपीडित जमुना भण्डारीलाई आर्थिक सहयोग हस्तान्तरण


  •   सोमबार, असार ०८, २०८३ मा प्रकाशित
  • मेघराज रिष्मेली

    Advertisement

    जापान, जुन २२ । बागलुङ जिल्ला, काठेखोला गाउँपालिका–१, पाला निवासी तथा हाल रोजगारीको सिलसिलामा जापानमा कार्यरत प्रकाश भण्डारीकी श्रीमती जमुना भण्डारी (३८) लाई क्यान्सर उपचारका लागि संकलित आर्थिक सहयोग हस्तान्तरण गरिएको छ।

    जमुना भण्डारी जापान पुगेको केही समयपछि स्वास्थ्य समस्याबाट पीडित हुनुभएको थियो। जापानमा उपचार गर्दा आर्थिक भार धान्न कठिन भएपछि उहाँ नेपाल फर्किनुभएको थियो। नेपालमा गरिएको स्वास्थ्य परीक्षणका क्रममा उहाँको आन्द्रामा क्यान्सर फैलिसकेको पुष्टि भएको थियो। उपचार प्रक्रिया अत्यन्त खर्चिलो हुनुका साथै परिवारको आर्थिक अवस्था कमजोर भएकाले उपचारमा सहयोग पुगोस् भन्ने उद्देश्यले सहयोग संकलन अभियान सञ्चालन गरिएको थियो।

    पीडितका परिवारबाट प्राप्त निवेदनका आधारमा जापान नेपाली एकता समाजले उहाँको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै सहयोग अभियान सुरु गरेको थियो। सोही अभियानमार्फत संकलित रकम आज, २०२६ जुन २२ मा एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको हो।

    जापान नेपाली एकता समाजका क्षेत्रीय अध्यक्ष भुवन सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समाजका केन्द्रीय सल्लाहकार भीम केसी, केन्द्रीय सल्लाहकार मनबहादुर सलामी, केन्द्रीय उपाध्यक्ष तेजेन्द्र क्षेत्री तथा पत्रकार मेघराज रिष्मेलीको उपस्थिति रहेको थियो।

    उक्त कार्यक्रममा संकलित नगद २ लाख ७३ हजार ६६६ येन पीडित जमुना भण्डारीका श्रीमान् प्रकाश भण्डारीलाई हस्तान्तरण गरिएको थियो।

    कार्यक्रममा सहभागी वक्ताहरूले जमुना भण्डारीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै सहयोगी मनहरूलाई धन्यवाद व्यक्त गरेका थिए । त्यस्तै कार्यक्रममा क्षेत्रीय सदस्य नरेश खत्री को उपस्थिति थियो ।

    सोमबार, असार ०८, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान
    संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी
    इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन
    ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा
    उत्तरी सागरमा कार्बन भण्डारण सुरु
    मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

    भर्खरै

    • १.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • २.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • ३.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ४.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ५.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ६.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ७.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ८.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.