• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

हैद्राबादमा सम्मानसहित बिदाइ कार्यक्रम सम्पन्न


  •   सोमबार, असार ०८, २०८३ मा प्रकाशित
  • हैद्राबाद, असार ७ । भारतको हैद्राबादस्थित सापुनगर कम्युनिटी हलमा आइतबार मुल प्रवाह मध्य–दक्षिण क्षेत्रीय समितिको आयोजनामा सम्मान तथा बिदाइ कार्यक्रम सम्पन्न भएको छ।

    Advertisement

    कार्यक्रममा मुल प्रवाह मध्य–दक्षिण क्षेत्रीय सदस्य एवं महिला विभाग संयोजक पुष्पा पौडेल, महिला विभाग सदस्य देवी शर्मा तथा विद्यार्थी नेता एवं रक्तिम कलाकार हिमाल पौडेललाई सम्मानसहित बिदाइ गरिएको थियो।

    मुल प्रवाहका केन्द्रीय सदस्य तथा केन्द्रीय महिला विभाग संयोजक फुलबिना पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा केन्द्रीय सदस्य कृष्ण थापा, रक्तिम क्षेत्रीय संयोजक माया थापा, मध्य–दक्षिण क्षेत्रीय उपाध्यक्ष गगनसिंह विक, उत्तर नगर अध्यक्ष सूर्यबहादुर थापा, मध्य नगर सचिव कुमार थापा, महिला उत्तर समिति संयोजक लक्ष्मी थापा, मध्य नगर संयोजक सबिता पौडेललगायतको उपस्थिति रहेको थियो।

    अतिथिहरूको आसन ग्रहणपछि सहिदहरूप्रति एक मिनेट मौनधारण गरिएको थियो। त्यसपछि केन्द्रीय सदस्य फुलबिना पौडेल, कृष्ण थापा तथा क्षेत्रीय अध्यक्ष खिमबहादुर विकले दोसल्ला, माला र अबिर लगाई बिदाइ हुने व्यक्तित्वहरूलाई सम्मान गर्नुभएको थियो।

    कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि फुलबिना पौडेलले प्रवासमा रहेका नेपालीहरूको समस्या समाधानका लागि निरन्तर सक्रिय रहँदै संगठनमा महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै पुष्पा पौडेल, देवी शर्मा र हिमाल पौडेलको प्रशंसा गर्नुभयो। उहाँले स्वदेश फर्किएपछि पनि राष्ट्रिय जनमोर्चा तथा त्यसका जनवर्गीय संगठनमार्फत देश र जनताको पक्षमा सक्रिय रहने विश्वास व्यक्त गर्नुभयो।

    बिदाइ मन्तव्यका क्रममा पुष्पा पौडेलले लामो समय एउटै परिवारझैँ भएर काम गरेका साथीहरूबाट छुट्टिँदा भावुक भएको बताउँदै आफूले संगठनमा गरेको कार्य सम्पूर्ण नेतृत्व तथा साथीहरूको सहयोगकै परिणाम भएको उल्लेख गर्नुभयो। उहाँले स्वदेशमा पनि देश र जनताको हितमा निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। देवी शर्मा र हिमाल पौडेलले पनि सोही प्रतिबद्धता व्यक्त गरेका थिए।

    कार्यक्रममा उपस्थित वक्ताहरूले बिदाइ हुने तीनै जनाले संगठनमा पुर्‍याएको योगदानको प्रशंसा गर्दै आगामी यात्राका लागि शुभकामना व्यक्त गरेका थिए।

    क्षेत्रीय अध्यक्ष खिमबहादुर विकको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव तिलक रानाले गर्नुभएको थियो भने कोषाध्यक्ष घनश्याम शर्माले अतिथि तथा सहभागीहरूलाई स्वागत गर्नुभएको थियो।

    सोमबार, असार ०८, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.