• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

कपनमा फालिएकी शिशु आफ्नै आमा र बालगृहकी सञ्चालिकाकै मिलेमतोमा


  •   मङ्गलबार, साउन २०, २०७७ मा प्रकाशित
  • काठमाडौं । साउन १२ गते काठमाडौं कपनस्थित आकाशेधाराको झाडीमा फालिएकी शिशु आमा र केयर बालगृहकी सञ्चालिकाकै मिलेमतोमा फालिएको खुलेको छ । प्रहरी अनुसन्धानका क्रममा केयर बालगृहकी संस्थापक पुष्पा अधिकारीले शिशुकी आमाकै मिलेमतोमा आफूहरुले शिशुलाई झाडीमा फालेर पछि भेटाएको नाटक गरेको स्वीकार गरेकी छन् ।

    Advertisement

    कपन चौरमा फालिएकी शिशुलाई सोही क्षेत्रमा रहेको केयर बालगृहकी संस्थापक पुष्पाले पालन पोषणको जिम्मा लिएको बताएकी थिइन् । अवैध सम्बन्धबाट जन्मिएकी ति बालिकालाई निर्दयी आमाले पैसा कमाउने लोभमा त्यासो गरेको तथ्य खुलेको छ ।

    प्रहरीलाई भन्दा पहिले सञ्चारकर्मीलाई बोलाएर घटनालाई चर्चित बनाउने प्रयास गरेकी पुष्पाले ‘ति आमालाई बचाउन आफूले त्यसो गर्नुपरेको बताएकी छन् ।’

    उनले सञ्चारकर्मीसँग भनिन्, ‘एउटी महिलाको पीडा महिलाले नै बुझ्छ । विदेशबाट अवैध गर्भ बोकेर आएकी ति महिलाले जन्माएको शिशुलाई पालनपोषण गरिदिनुपर्यो भनेर अनुरोध गरेपछि हामी मिलेर यस्तो योजना बनाएका हौं’ उनले अगाडि भनेकी छन्, ‘हामीले बच्चालाई कार्टुनमा राखेर झाडीमा राख्यौं । अनि नजिकै बसेर हेरेका थियौं । पछि आश्रमका बच्चाहरुलाई त्यहाँ खेल्न पठाइयो । ति बच्चाहरुले नानीलाई फेला पारे र हामीले यहाँ ल्याएका हौं ।’

    कपन, आकाशेधारामा वेवारिसे भेटिएको बच्चा त नियोजित घटना पो रैछ। बैदेशिक रोजगारबाट फर्केकी एक महिलाको बच्चा नजिकैको बाल-गृहकी सञ्चालकसँगको मिलेमतोमा ‘वेवारिसे’ भएको नाटक गरिएको रैछ। ‘पैसा कमाउन यसो गरियो’ भन्ने दाबी प्रहरीको। pic.twitter.com/7WX2EDMFxM

    — Narayan Amrit (@amritna) August 4, 2020

    वैदेशिक रोजगारीबाट हालै सरकारको उद्धार उडानमार्फत् स्वदेश फर्केकी ति महिलाले बच्चा जन्माएको खुलेपनि महिलाको परिचय अहिलेसम्म गोप्य राखिएको छ ।

    परिवारलाई खबर नगरी काठमाडौंमै कुनै संस्थामा आश्रय लिई बसेकै समयमा शिशु जन्मेपछी सहयोगीमार्फत् उनको केयर बालगृहका संस्थापकसँग भेट भएको थियो र उनैको मिलमतोमा साउन १२ गते नाटक मञ्चन गरी ति शिशुलाई कार्टुनमा राखेको खुलासा भएको हो ।

    घटना उजागर भएलगत्तै केयर बालगृहका संस्थापक पुष्पा अधिकारी, ती शिशुकी आमा र सहयोगीलाई प्रहरीेले नियन्त्रणमा लिई अनुसन्धान थालेको छ ।

    कपन, आकाशेधारामा वेवारिसे भेटिएको बच्चा त नियोजित घटना पो रैछ। बैदेशिक रोजगारबाट फर्केकी एक महिलाको बच्चा नजिकैको बाल-गृहकी सञ्चालकसँगको मिलेमतोमा 'वेवारिसे' भएको नाटक गरिएको रैछ। 'पैसा कमाउन यसो गरियो' भन्ने दाबी प्रहरीको। pic.twitter.com/7WX2EDMFxM

    — Narayan Amrit (@amritna) August 4, 2020
    मङ्गलबार, साउन २०, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.