• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, कार्तिक २०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

यात्रुको ब्यागेज पारदर्शी बनाउन त्रिभुवन विमानस्थलमा ‘लाइभ फिड’ सेवा सुरु

सुनचाँदीको मूल्य घट्यो

सङ्कटमा मादल बनाउने पेसा

करिब १२ सय जनाको पारिवारिक पुनर्मिलन

गोरखाको चुमनुब्रीमा नुनको मूल्य प्रतिकिलो दुई सय

शान्तिसुरक्षा कायम गर्न चाडपर्वलक्षित विशेष सुरक्षा योजना लागु

कर्णालीमा युवा जलवायु सम्मेलन

आज हिमाली क्षेत्रमा वर्षा हुन सक्ने

महिला सङ्घ ढोरपाटनको तेस्रो भेला, अध्यक्षमा पौडेल

लोकप्रिय समाचार

  • १. ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

  • २. अमेरिकी मध्यावधि चुनावमा डेमोक्रेटको अग्रता

  • ३. सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष

  • ४. बैनी, तेरो मृत्युमा (शोककविता)

  • ५. प्रकाश केसीको निधनप्रति मसालको श्रद्धाञ्जली

  • ६. चन्डिगढमा मूल प्रवाहको प्रगतिशील देउसीभैलोको तयारी भेला (फोटासहित)

  • ७. पर्यटन विकासको सम्भावना र सरकारको दायित्व

  • ८. शिक्षक सङ्घ दाङको नवौँ परिषद् सम्पन्न

  • ९. भिवानीमा लिफ्‌ट दुर्घटनामा परी नेपाली श्रमिक प्रकाश केसीको दुःखद निधन

  • १०. सामन्ती बर्बराहट : टुप्पाबाट पलाएकाहरू

इन्क्लाबको नारा लगाउँदै


  •   सोमबार, असार ०१, २०८३ मा प्रकाशित
  • – दीप गोले तामाङ

    Advertisement

    तिम्रो त्यो छातीमा देशप्रेमको कुनै भावना छैन।
    तिमी कायर हौ,
    तिमी डरपोक हौ,
    तिमीसँग लड्ने कुनै तागत छैन,
    साहस छैन।

    तिमी
    केवल सत्ता र स्वार्थमा लिप्त छौ।
    तिमी विदेशीका भक्त हौ,
    तिमी अरूको निर्देशनमा चल्ने गर्छौ।
    तिमी माटोलाई बेच्न तयार छौ,
    भाइ–भाइलाई लडाउन तयार छौ।

    त्यसैले
    म व्यक्तिगत स्वार्थभन्दा माथि उठेर,
    देशलाई सर्वोच्च स्थानमा राखेर,
    कुनै स्वार्थ नबोकी,
    सर्वस्व त्यागेर लागेको छु।

    मेरो हृदयमा देशको चित्र कोरेर,
    म लडिरहेको छु आफ्नै स्वार्थविरुद्ध।
    म तोडिरहेको छु आफ्नै घमण्डको पहाड,
    म पन्छीजस्तै स्वतन्त्रताको खोजीमा छु।

    मेरो रूपले, मेरो सौन्दर्यले,
    मेरो धनले
    मभित्र दुश्मनको मोर्चा बनाएको छ।
    मभित्र देशद्रोहको भावना लुकेको छ।

    त्यसैले
    म
    यसलाई निमोठ्दै,
    अझ स्पातजस्तै बलियो बन्दै,
    म
    संसारभरिका
    मजदुरका,
    किसानका,
    महिलाका,
    युवाका,
    विद्यार्थीका
    सपना बोकेर,
    आम शोषित–पीडित जनताको
    पक्षमा उभिँदै,
    आज इन्क्लाबको नारा लगाउँदै
    हिँड्दैछु
    जनताको गाउँ–बस्तीमा,
    सहरमा।

    अब यो लडाइँ
    युरोपमा, अमेरिकामा, एसियामा
    र नेपालमा पनि चल्नेछ।

    २०८३/०२/३१ गते
    सन्धिखर्क, अर्घाखाँची

    सोमबार, असार ०१, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    यात्रुको ब्यागेज पारदर्शी बनाउन त्रिभुवन विमानस्थलमा ‘लाइभ फिड’ सेवा सुरु
    सुनचाँदीको मूल्य घट्यो
    सङ्कटमा मादल बनाउने पेसा
    करिब १२ सय जनाको पारिवारिक पुनर्मिलन
    गोरखाको चुमनुब्रीमा नुनको मूल्य प्रतिकिलो दुई सय
    शान्तिसुरक्षा कायम गर्न चाडपर्वलक्षित विशेष सुरक्षा योजना लागु

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

    • २.
      अमेरिकी मध्यावधि चुनावमा डेमोक्रेटको अग्रता

    • ३.
      सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष

    • ४.
      बैनी, तेरो मृत्युमा (शोककविता)

    • ५.
      प्रकाश केसीको निधनप्रति मसालको श्रद्धाञ्जली

    • ६.
      चन्डिगढमा मूल प्रवाहको प्रगतिशील देउसीभैलोको तयारी भेला (फोटासहित)

    भर्खरै

    • १.
      यात्रुको ब्यागेज पारदर्शी बनाउन त्रिभुवन विमानस्थलमा ‘लाइभ फिड’ सेवा सुरु

    • २.
      सुनचाँदीको मूल्य घट्यो

    • ३.
      सङ्कटमा मादल बनाउने पेसा

    • ४.
      करिब १२ सय जनाको पारिवारिक पुनर्मिलन

    • ५.
      गोरखाको चुमनुब्रीमा नुनको मूल्य प्रतिकिलो दुई सय

    • ६.
      शान्तिसुरक्षा कायम गर्न चाडपर्वलक्षित विशेष सुरक्षा योजना लागु

    • ७.
      कर्णालीमा युवा जलवायु सम्मेलन

    • ८.
      आज हिमाली क्षेत्रमा वर्षा हुन सक्ने

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.