• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक


  •   सोमबार, जेठ २५, २०८३ मा प्रकाशित
  • काठमाडौँ, २५ जेठ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि विभिन्न कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ।

    Advertisement

    समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ६०, गोलभेँडा ठूलो (भारतीय) रु ७०, गोलभेँडा ठूलो सानो (लोकल) रु ३० तथा गोलभेँडा सानो (टनेल) रु ४५ तोकिएको छ। त्यस्तै आलु रातो (लाम्चो) रु ४०, आलु रातो (गोलो) रु ३५, आलु रातो (मुढे) रु ३३ र प्याज सुकेको (भारतीय) रु ४३ कायम गरिएको छ।

    यसैगरी गाजर (लोकल) रु १२०, बन्दा (लोकल) रु ६०, काउली स्थानीय रु ८०, सेतो मूला (हाइब्रिड) रु २०, भन्टा लाम्चो रु ६० तथा भन्टा डल्लो रु ७० निर्धारण गरिएको छ।

    समितिका अनुसार बोडी (तने) रु ४०, मकै बोडी रु ५०, मटरकोसा रु २००, घिउ सिमी (लोकल, हाइब्रिड र राजमा) क्रमशः रु ७०, रु ७० र रु १२०, टाटे सिमी रु १२०, भटमास कोसा रु १२०, तीते करेला रु ५०, लौका रु ७०, परवर (लोकल) रु ५०, चिचिण्डो रु ४०, घिरौँला रु ६०, झिगुनी रु ६०, फर्सी पाकेको तथा हरियो (लाम्चो र डल्लो) सबै रु ६० तोकिएको छ। यस्तै भिन्डी रु ४०, सखरखण्ड रु ८०, पिँडालु रु ७० र स्कुस रु ६० कायम गरिएको छ।

    पातदार तरकारीतर्फ रायो साग रु ६०, पालुङ्गो रु ९०, चमसुरको साग रु ९०, हरियो प्याज रु १२०, च्याउ (कन्य) रु २५०, च्याउ (डल्ले) र राजा च्याउ रु ३५०–३५० तथा सिताके च्याउ रु १,००० निर्धारण गरिएको छ।

    अन्य तरकारी तथा उपजमा कुरिलो रु ३५०, न्युरो रु ८०, ब्रोकाउली रु १२०, चुकन्दर रु ६०, सजीवन रु १२०, रातो बन्दा रु ५०, जिरीको साग रु १००, सेलरी रु १३०, पार्सले रु २२०, सौफको साग रु ९०, पुदिना रु १२०, गान्टेमूला रु ७०, इमली रु २००, तामा रु १४०, तोफु रु १६० र गुन्द्रुक रु ३५० तोकिएको छ।

    फलफूलतर्फ स्याउ (फुजी) रु ३००, केरा (नेपाली) दर्जन रु २००, केरा (मालभोग) रु २२०, कागती रु १७०, अनार रु ४२०, आँप (मालदह) रु ७० र आँप (दशहरी) रु १०० निर्धारण गरिएको छ। त्यसैगरी तरबुजा (हरियो) रु ५०, जुनार रु २२०, भुइँकटहर रु २००, काँक्रो (लोकल) रु ८०, काँक्रो (हाइब्रिड) रु २० र काँक्रो (लोकल क्रस) रु ७० कायम गरिएको छ।

    अन्य फलफूलमा रुखकटहर रु ५०, नासपाती (चाइनिज) रु १६०, मेवा (नेपाली) रु ९०, मेवा (भारतीय) रु १००, लिची (लोकल) रु २५०, लिची (भारतीय) रु ३००, नरिवल (काँचो) रु ८० र नरिवल (हरियो) रु १७० तोकिएको छ।

    त्यस्तै अदुवा रु १३०, सुकेको खुर्सानी रु ४५०, खुर्सानी हरियो (लाम्चो) रु ५०, खुर्सानी हरियो (बुलेट) रु ४०, माछे खुर्सानी रु ६०, अकबरे खुर्सानी रु ३०० र भेडेखुर्सानी रु ८० निर्धारण गरिएको छ।

    हरियो लसुन रु २००, हरियो धनियाँ रु १२०, सुकेको लसुन (चाइनिज) रु २२० र (नेपाली) रु १८०, साथै सुकेको माछा रु १,०००, ताजा माछा (रहु) रु ३४०, (बचुवा) रु ३०० र (छडी) रु २५० कायम गरिएको छ।

    सोमबार, जेठ २५, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल
    आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार
    पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल
    प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार
    प्रतिनिधिसभाको बैठक बस्दै
    प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

    • २.
      आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

    • ३.
      पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

    • ४.
      प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

    • ५.
      प्रतिनिधिसभाको बैठक बस्दै

    • ६.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • ७.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ८.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.