• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ८. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ९. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • १०. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

मूल प्रवाह नागपुर नगर समितिको रोहवरमा २७ वर्षीय सूर्य दमाईको दाहसंस्कार सम्पन्न


  •   मङ्गलबार, जेठ १९, २०८३ मा प्रकाशित
  • खिमबहादुर विक

    Advertisement

    नागपुर । पर्वत जिल्लाको कुश्मा नगरपालिका–३ निवासी २७ वर्षीय सूर्य दमाईको दुर्घटनामा निधन भएपछि मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, नागपुर नगर समितिको रोहवरमा दाहसंस्कार सम्पन्न गरिएको छ।

    परिवारलाई भेट्न गोरखपुरबाट चेन्नई हुँदै तमिलनाडुको उटी जाँदै गरेका सूर्य दमाईको २०८३ जेठ १५ गते (२९ मे २०२६) महाराष्ट्र राज्यको नागपुरबाट करिब ४० किलोमिटर अगाडि कलमेश्वर रेलवे स्टेसन नजिक रेल दुर्घटनामा परी मृत्यु भएको थियो। घटनाबारे रेलवे प्रहरीले मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, नागपुर नगर समितिका सहसचिव अशोकराज शर्मा र दुर्गाबहादुर पार्देलाई जानकारी गराएको थियो।

    जानकारी प्राप्त भएपछि नगर अध्यक्ष ईश्वर पुन र सचिव मंगल पुनले रेलवे प्रहरीसँग समन्वय गरी मृतकको नागरिकता तथा अन्य आवश्यक विवरण प्राप्त गरेका थिए। त्यसपछि नगर अध्यक्ष पुनले मूल प्रवाह मध्य–दक्षिण क्षेत्रीय समितिका अध्यक्ष खिमबहादुर विकलाई घटनाबारे जानकारी गराउँदै आवश्यक परामर्श लिएका थिए। साथै, केन्द्रीय अध्यक्ष प्रेम पौडेलसँग सम्पर्क गरी आवश्यक सहयोगका लागि अनुरोध गरिएको थियो।

    केन्द्रीय अध्यक्ष पौडेलले दक्षिण भारत क्षेत्रीय समिति तथा नेपालस्थित सम्बन्धित पक्षहरूसँग समन्वय गरी मृतकका आफन्तलाई घटनाबारे जानकारी गराउन सफल भएका थिए। त्यसपछि २०८३ जेठ १७ गते (३१ मे २०२६) मृतकका आमा, बुबा, दाइ, श्रीमती तथा अन्य आफन्तहरू तमिलनाडुको उटी र नेपालबाट नागपुर पुगेका थिए।

    मूल प्रवाह नागपुर नगर समितिको सहयोगमा रेलवे प्रहरी र अस्पतालसम्बन्धी सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरी परिवारजनको उपस्थितिमा मृतक सूर्य दमाईको दाहसंस्कार सम्पन्न गरिएको हो।

    उल्लेखनीय छ, सूर्य दमाई केही दिनअघि मात्र दुबईबाट नेपाल आएका थिए र परिवारलाई भेट्न तमिलनाडुको उटीतर्फ जाँदै गर्दा उक्त दुःखद दुर्घटनामा परेका थिए।

    मूल प्रवाह मध्य–दक्षिण क्षेत्रीय समितिले दिवंगत सूर्य दमाईप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ।

    मङ्गलबार, जेठ १९, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान
    संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी
    इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन
    ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा
    उत्तरी सागरमा कार्बन भण्डारण सुरु
    मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • २.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • ३.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ४.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ५.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ६.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ७.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ८.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.