• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ८. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ९. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • १०. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

मूल प्रवाह दक्षिण भारत क्षेत्रीय समितिको अध्यक्षमा पौडेल र सचिवमा शर्मा चयन


  •   मङ्गलबार, जेठ १९, २०८३ मा प्रकाशित
  • काठमाडौँ, जेठ २० । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, दक्षिण भारत क्षेत्रीय समितिको १२औँ नियमित बैठकले विभिन्न महत्वपूर्ण संगठनात्मक निर्णयहरू गरेको छ ।

    Advertisement

    समितिद्वारा जारी विज्ञप्तिअनुसार बैठक २०८२ जेठ १८ गते अध्यक्ष चन्द्रबहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको छ । बैठकमा केन्द्रीय अध्यक्ष प्रेम पौडेल तथा केन्द्रीय कोषाध्यक्ष चन्द्रकान्त शर्माको विशेष उपस्थिति रहेको थियो ।

    अध्यक्ष चन्द्रबहादुर थापाद्वारा अन्य संगठनात्मक कार्यव्यस्तताका कारण अध्यक्ष पदबाट अलग हुने प्रस्ताव पेश गरेपछि उक्त प्रस्ताव बैठकले अनुमोदन गरेको छ ।

    साथै, हालसम्म सचिवको जिम्मेवारी सम्हाल्दै आएका जनकराज पौडेल (पाण्डेचरी) लाई सर्वसम्मत रूपमा दक्षिण भारत क्षेत्रीय समितिको अध्यक्षमा चयन गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ । त्यसैगरी, जनकराज पौडेल अध्यक्षमा चयन भएपछि रिक्त भएको सचिव पदमा सचिवालय सदस्य काशिरामा शर्मा (चेन्नई, उत्तर) लाई मनोनयन गरिएको छ ।

    बैठकले सदस्यता अभियानलाई तीव्र बनाउने, संगठन विस्तार तथा पुनर्गठन कार्यलाई प्रभावकारी रूपमा अगाडि बढाउने र संगठनलाई अझ सुदृढ एवं सक्षम बनाउने निर्णयसमेत गरेको जनाएको छ ।

    यसैबीच, विज्ञप्तिमा नेपाल सरकारका प्रधानमन्त्री बालेन शाहले हालै दिएको अभिव्यक्तिप्रति दक्षिण भारत क्षेत्रीय समितिले गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेको छ । समितिले उक्त अभिव्यक्तिलाई गैरजिम्मेवार, अपरिपक्व, तथ्यहीन र आम नेपाली जनताको भावनाविपरीत भएको टिप्पणी गर्दै असहमति जनाएको छ ।

    विज्ञप्तिको अन्त्यमा संगठनले सबै सदस्य तथा शुभेच्छुकहरूलाई एकता र सहकार्यको भावनाका साथ संगठन निर्माणमा लाग्न आह्वान गरिएको छ ।

    मङ्गलबार, जेठ १९, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान
    संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी
    इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन
    ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा
    उत्तरी सागरमा कार्बन भण्डारण सुरु
    मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • २.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • ३.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ४.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ५.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ६.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ७.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ८.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.