काठमाडौँ । प्रतिनिधि सभा बैठक मंगलबारसम्म स्थगित भएको छ ।
Advertisement
विपक्षी दलले अवरोध कायमै राखेपछि सभामुख डीपी अर्यालले मंगलबार दिउँसो १ बजे पुनः बस्नेगरी बैठक स्थगित गरेका हुन् ।