• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ८. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ९. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • १०. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

प्रवासी नेपालीको मताधिकार र समानुपातिक प्रतिनिधित्व सुनिश्चित गरौँ : भट्टराई


  •   सोमबार, जेठ १८, २०८३ मा प्रकाशित
  • खिमराज चालिसे
    चण्डीगढ, १ जुन २०२६ ।
    मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका महासचिव त्रिभुवन भट्टराईले प्रवासी नेपालीहरूको पूर्ण मताधिकार तथा राज्यका सबै संरचनामा समानुपातिक प्रतिनिधित्व सुनिश्चित गरिनुपर्ने बताउनुभएको छ।

    Advertisement

    पञ्जाब राज्यको लुधियानामा ३१ मे २०२६ मा आयोजित मूल प्रवाहका विभिन्न विभागहरूको संयुक्त भेलालाई सम्बोधन गर्दै महासचिव भट्टराईले देशको अर्थतन्त्र धान्न महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेका लाखौँ प्रवासी नेपालीहरूलाई राज्यको मूलधार र नीति निर्माण प्रक्रियाबाट अलग राख्न नहुने धारणा व्यक्त गर्नुभयो।

    उहाँले रेमिट्यान्समार्फत देशको अर्थतन्त्रलाई संकटबाट जोगाइरहेका प्रवासी नेपालीहरूलाई मतदानको अधिकारबाट वञ्चित गरिनु न्यायोचित नहुने बताउँदै आगामी नीति निर्माण तथा संविधान संशोधन प्रक्रियामा पनि प्रवासी नेपालीहरूको मताधिकार र समानुपातिक प्रतिनिधित्वको ग्यारेन्टी गरिनुपर्नेमा जोड दिनुभयो।

    भेलामा समसामयिक विषयहरूमा छलफलपछि मूल प्रवाह नगर समिति तथा विभिन्न विभागहरूको गठन गरिएको घोषणा मूल प्रवाहका केन्द्रीय सदस्य एवं सुदूर पश्चिमोत्तर क्षेत्रीय अध्यक्ष तारा सोमरेले गर्नुभयो।

    भेलाले पशुपति पोख्रेलको अध्यक्षतामा २५ सदस्यीय नगर समिति गठन गरेको छ। समितिमा चक्रबहादुर चन्द उपाध्यक्ष, गोविन्द परियार सचिव, भगतसिंह विक सहसचिव तथा राजु पौडेल कोषाध्यक्ष चयन हुनुभएको छ। अन्य सदस्यहरूमा खुमबहादुर थापा, रामचन्द्र पौडेल, राजकुमार शाही, कैलाश खड्का, उदयसिंह चन्द, दीपा चन्द, टेकसिंह चन्द, माधव भट्टराई, नारायण पोखरेल, हुमबहादुर राना, नरबहादुर विकलगायत रहनुभएको छ भने एक सदस्य पद रिक्त राखिएको छ।

    त्यसैगरी दिनेश बस्नेत, वीरेन्द्र चन्द, पार्वती चन्द र धौली विक वैकल्पिक सदस्य चयन हुनुभएको छ । सल्लाहकारहरूमा निर्मला परियार, निर्मला विक, खेमराज पोखरेल तथा एक स्थान रिक्त रहेको छ ।

    महिला नगर विभाग

    भेलाले दीपा चन्दको संयोजकत्वमा नौ सदस्यीय महिला नगर विभाग गठन गरेको छ। विभागमा पार्वती चन्द, धौली विक, निर्मला विक, निर्मला परियार, पिंकी बिष्ट, पुष्पा खनाल र राधा बस्नेत सदस्य रहनुभएको छ।

    यस्तै, अखिल भारत नेपाली विद्यार्थी सङ्घतर्फ टेकसिंह चन्दको अध्यक्षतामा नौ सदस्यीय विद्यार्थी समिति गठन गरिएको छ। समितिमा मनिसिंह चन्द सचिव चयन हुनुभएको छ भने सुसान्त विक, शीतल, सीमा, भावना र गोनिसा परियार सदस्य रहनुभएको छ। एक सदस्य पद रिक्त राखिएको छ।

    चक्र चन्दको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गोविन्द परियारले सञ्चालन तथा हुमबहादुर रानाले स्वागत मन्तव्य राख्नुभएको थियो।

    सोमबार, जेठ १८, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान
    संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी
    इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन
    ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा
    उत्तरी सागरमा कार्बन भण्डारण सुरु
    मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • २.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • ३.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ४.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ५.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ६.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ७.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ८.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.