• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ८. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ९. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • १०. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

२०६२–६३ को जनआन्दोलनका उपलब्धिको रक्षा गरौँ : भट्टराई


  •   मङ्गलबार, जेठ १२, २०८३ मा प्रकाशित
  • खिमराज चालिसे

    Advertisement

    चण्डीगढ, २६ मे २०२६ ।

    ‘संविधान संशोधन’को नाममा २०६२–६३ को ऐतिहासिक जनआन्दोलनबाट प्राप्त राजनीतिक उपलब्धि तथा २०७२ को संविधानले नेपाली जनतालाई प्रदान गरेका अधिकारहरूको रक्षा गर्नुपर्ने धारणा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका महासचिव त्रिभुवन भट्टराईले व्यक्त गरेका छन् ।

    भारतको पञ्जाब राज्यस्थित संगरुरमा सोमबार, २५ मे २०२६ मा आयोजित मूल प्रवाहका विभिन्न विभागहरूको संयुक्त भेलालाई उद्घाटन गर्दै महासचिव भट्टराईले उक्त धारणा राखेका हुन् ।

    उद्घाटन मन्तव्यका क्रममा भट्टराईले भारतमा क्रियाशील मूल प्रवाहका सम्पूर्ण विभागहरूलाई वर्गीय रूपमा एकताबद्ध बनाएर अगाडि बढाउनुपर्नेमा जोड दिए । उनले भने, “वर्तमान व्यवस्थाको आमूल परिवर्तन र अन्त्य नभएसम्म श्रमजीवी वर्गको वास्तविक उत्थान र अधिकार प्राप्ति सम्भव छैन।”

    महासचिव भट्टराईले सांस्कृतिक विभागले समाजमा सांस्कृतिक रूपान्तरण ल्याउन विशेष भूमिका खेल्नुपर्ने धारणा पनि व्यक्त गरे ।

    भेलाले समसामयिक विषयहरूमा गम्भीरतापूर्वक छलफल गरेपछि विभिन्न विभागहरूको गठन गरेको घोषणा मूल प्रवाहका सुदूर पश्चिमोत्तर क्षेत्रीय सदस्य खेमराज पोख्रेलले गरेका थिए ।

    महिला विभाग

    भेलाले लक्ष्मी बिष्टको संयोजकत्वमा २९ सदस्यीय संगरुर महिला नगर विभाग गठन गरेको छ। विभागका सदस्यहरूमा सीता आचार्य, अमृता खनाल, सरिता भुसाल, वर्षा बस्याल, मनीषा गोतामे, शीला खनाल, रोमा भुसाल, लक्ष्मी परियार, शान्ता परियार, भीमा थापा, गंगा आचार्य, विष्णा बस्नेत, कृष्ण बस्याल, शान्ता बोहरा, बसन्त भुसाल, कमला खत्री, लक्ष्मी सुनार, हेमा सेन, गोमती, सरिता, गीता परियार, सानी भुसाल, सोना सुनार, विष्णा परियार, सूचना सुनार, विन्दु मरासीनी र सम्झना सुनार रहेका छन् ।

    विद्यार्थी संघ

    भेलाले दीक्षा सुनारको अध्यक्षतामा ११ सदस्यीय नगर विद्यार्थी संघ गठन गरेको छ। संघको सचिवमा सरस्वती पाण्डे तथा कोषाध्यक्षमा रीना भुसाल रहेका छन् ।

    त्यसैगरी सदस्यहरूमा नवीन खनाल, मिनु परियार, पूर्व परियार, अप्सन खनाल, विप्सा परियार, बिनीता परियार, साहाना भुसाल रहेका छन् भने एक स्थान रिक्त राखिएको छ ।

    सांस्कृतिक विभाग

    भेलाले राजु खनालको संयोजकत्वमा १९ सदस्यीय नगर सांस्कृतिक विभाग गठन गरेको छ । विभागका सदस्यहरूमा बाबुराम परियार, रीना भुसाल, नवीन खनाल, अप्सन खनाल, दीक्षा सुनार, नितु गुरुङ, सोना सुनार, मिनु परियार, सरस्वती पाण्डे, नारायण खनाल, करिश्मा खनाल, अमृता भुसाल, पूर्व परियार, सीता आचार्य, सुष्मिता सुनार, सुनिता बोहरा र स्याना भुसाल रहेका छन् ।

    कार्यक्रममा सांस्कृतिक कलाकारहरूलाई सम्मान पनि गरिएको थियो।

    कार्यक्रम गुणानिधि आचार्यको अध्यक्षता तथा रामु खनालको सञ्चालनमा सम्पन्न भएको थियो भने स्वागत मन्तव्य नारायण भुसालले राखेका थिए ।

    मङ्गलबार, जेठ १२, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान
    संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी
    इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन
    ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा
    उत्तरी सागरमा कार्बन भण्डारण सुरु
    मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • २.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • ३.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ४.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ५.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ६.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ७.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ८.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.