• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ८. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ९. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • १०. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

बेंगलोरमा मूल प्रवाहको प्रशिक्षण कार्यक्रम सम्पन्न


  •   सोमबार, जेठ ११, २०८३ मा प्रकाशित
  • बेंगलोर । मूल प्रवाह अखलि भारत नेपाली एकता समाज बेंगलोर उत्तर तथा दक्षिण नगर समितिको संयुक्त आयोजनामा २४ मे २०२६ मा एकदिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

    Advertisement

    कार्यक्रम दक्षिण नगर समतिकिा सचवि दानबहादुर पहरीको सञ्चालन तथा उत्तर नगर समितिका सचिव तिलक केसीको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा प्रमुख अतिथिका रूपमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय अध्यक्ष प्रेम पौडेल उपस्थित हुनुहुन्थ्यो ।

    त्यसैगरी केन्द्रीय सदस्य नरेश कुमार विक, दक्षिण भारत क्षेत्रीय उपाध्यक्ष सदरथ विक, सदस्यहरू धर्म पहरी, मानबहादुर विक, रमेशराम विक तथा दक्षिण भारत क्षेत्रीय महिला विभाग सदस्य दुरा पहरीले अतिथि आसन ग्रहण गर्नुभएको थियो ।

    कार्यक्रमको प्रारम्भमा ज्ञात–अज्ञात सहिदहरूको सम्मानमा एक मिनेट मौनधारण गरिएको थियो । उपस्थति सम्पूर्णलाई उत्तर नगर समितिका अध्यक्ष ओमबहादुर दाहालले स्वागत मन्तव्यद्वारा स्वागत गर्नुभएको थियो भने रक्तिम सांस्कृतकि विभागले गीतमार्फत स्वागत प्रस्तुत गरेको थियो ।

    प्रमुख अतिथि केन्द्रीय अध्यक्ष प्रेम पौडेलले दीप प्रज्वलन गरी कार्यक्रम उद्घाटन गर्नुभएको थियो । उहाँले शुभकामना मन्तव्य व्यक्त गर्दै प्रशक्षिणका क्रममा जातभात, सानो–ठूलो, धर्म, वर्ग तथा महिला–पुरुष बिचको विभेद कसरी र कसद्वारा सर्जिना गरिएको हो भन्ने विषयमा स्पष्ट पार्नुभएको थियो ।

    साथै उहाँले मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको स्थापना भारतमा कहिले र कसले गरेको हो भन्नेबारे जानकारी दिनुका साथै देशको वर्तमान राजनीतिक अवस्था र परिस्थितिबारे पनि धारणा राख्नुभएको थियो ।

    अन्य अतिथिहरूले पनि आ–आफ्‌नो तर्फबाट शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा सहभागी सम्पूर्णलाई दक्षिण नगर समितिकी सदस्य राजुदेवी विकले धन्यवाद ज्ञापन गर्नुभएको थियो । अन्त्यमा सभाका अध्यक्ष तिलक केसीले कार्यक्रम समापन भएको घोषणा गर्नुभएको थियो ।

    सोमबार, जेठ ११, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान
    संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी
    इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन
    ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा
    उत्तरी सागरमा कार्बन भण्डारण सुरु
    मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • २.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • ३.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ४.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ५.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ६.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ७.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ८.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.