• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ८. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ९. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • १०. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

चंडीगढमा सांस्कृतिक विभाग र विद्यार्थी संघको भेला सम्पन्न


  •   सोमबार, जेठ ११, २०८३ मा प्रकाशित
  • खिमराज चालिसे

    Advertisement

    चंडीगढ २४ मई । भारतको चंडीगढमा आईतवार मूल प्रवाह नगर सांस्कृतिक विभाग र विद्यार्थी संघको नगर भेला सम्पन्न भएको छ ।

    अखिल भारत नेपाली विद्यार्थी संघका केन्द्रीय अध्यक्ष माधव पोख्रेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको संयुक्त भेलाको पोख्रेलले व्यानर खोलेर उदघाटन गर्नु भएको थियो । उद्घाटन भाषणमा पोख्रेलले विद्यार्थीहरूलाई राजनैतिक, सांगठनिक र सांस्कृतिक रुपमा पनि सचेत संगठित र क्रियाशील रहनु पर्ने धारणा राख्नु भएको थियो।

    त्यसैगरि विशिष्ट अतिथिको आशनबाट मूल प्रवाहका केन्द्रीय सचिवालय सदस्य दिनेश खडकाले भारतमा मूल प्रवाहको स्थापना पुर्व नै विद्यार्थी संघको स्थापना भएको हुँदा मूल प्रवाहले विद्यार्थी संघलाई विशिष्ट स्थानमा र सांस्कृतिक रुपान्तरणको जिम्मेदारी बोकेको सांस्कृतिक विभागलाई त्यती नै महत्व दिएको बताउनु भयो ।

    भेलामा सांस्कृतिक विभागको घोषणा मूल प्रवाह सुदुर पश्चिमोत्तर क्षेत्रीय सदस्य एवं क्षेत्रीय सांस्कृतिक संयोजक जुना भण्डारी चालिसेले र विद्यार्थी संघ नगर समितिको घोषणा विद्यार्थी संघका केन्द्रीय सदस्य नारायण आचार्यले गर्नु भएको थियो ।

    सांस्कृतीक विभागतर्फ

    भेलाले बिनु नेपालीको संयोजकत्वमा १३ सदस्यीय नगर सांस्कृतिक विभाग गठन गरिएको छ । अन्य सदस्यहरूमा लिला बहादुर विक, जुना चालिसे, सरसता भुसाल, दुर्गा विक, बिस्नु अर्याल, अर्जुन विक, नारायण आचार्य, जमुना खडका, संदिप विक, दिनेस विक, जिवा गुरुङ र दान बहादुर जिसी रहनु भएको छ।

    त्यसैगरि भेलाले ३३ सदस्यीय नगरस्तरिय सांस्कृतिक परीवार गठन गरेको छ । जस्माः लिला बहादुर विक, जुना चालिसे, सरसता भुसाल, दुर्गा विक, बिस्नु अर्याल, अर्जुन विक, नारायण आचार्य, जमुना खड्का, संदिप विक, दिनेस विक, जिवा गुरुङ, दान बहादुर जिसी, संझना विक, संगिता विक, कल्पना जिसी, सिमा बिष्ट, सुरज चालीसे, आसु सुबेदी, हेमराज विक, उर्मिला ओली, निकिता पाण्डे, दिव्या बेलवासे, सार्थक पाण्डे, आसिस आचार्य, लक्सन रोका, सुरज जिसी, गणेश एमसी, सौरव पौडेल, बर्षा पाण्डे, साहिल आचार्य र समायरा आचार्य रहनु भएको छ ।

    यसैगरि विद्यार्थी संघको नगर समितितर्फ

    भेलाले राम पंथीको अध्यक्षतामा १७ सदस्यीय नगर समिति गठन गरेको छ । जस्माः उपाध्यक्ष संदिप आचार्य, सचिव संगिता विक, कोषाध्यक्ष दिपक चालिसे, सहसचिव सिमा बिष्ट रहनु भएको छ । यसैगरि सदस्यहरूमा देवेन्द्र रोका, संदिप विक, ईशा रोका, कल्पना जीसी, नविन कुमार, उर्मिला ओली, आसु सुवेदी, सागर गुरुङ, दिपेश बेल्बासे, बिवेक पाण्डे, निखिल पाण्डे, सौरभ पाण्डे रहनु भएको छ।

    उक्त समारोहमा मूल प्रवाह सुदुर पश्चिमोत्तर क्षेत्रीय सहसचिव तेज बहादुर रोका, केन्द्रीय परिषद सदस्यहरू थमन थापा र मान बहादुर केसी, मूल प्रवाह नगर सचिव थानेश्वर पाण्डे र महिला नगर संयोजक जमुना खनाल लगाएत हुनुहुन्थ्यो । भेलामा स्थानिय सांस्कृतिक कलाकारहरूले सांस्कृतिक प्रस्तुति दिनु भएको थियो ।

    कार्यक्रममा बिनु नेपालीको अध्यक्षता तथा राम पन्थीको सञ्चालनमा सम्पन्न र लिला विकको स्वागत मन्तव्य रहेको थियो ।

    सोमबार, जेठ ११, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान
    संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी
    इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन
    ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा
    उत्तरी सागरमा कार्बन भण्डारण सुरु
    मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • २.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • ३.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ४.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ५.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ६.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ७.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ८.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.