• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ८. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ९. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • १०. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

भारतमा नेपाली समुदायमाथि बढ्दो नकारात्मक प्रभावप्रति मूल प्रवाहले गर्यो चिन्ता व्यक्त


  •   बिहिबार, बैशाख ३१, २०८३ मा प्रकाशित
  • काठमाडौं, १४ मे २०२६ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले भारतका विभिन्न सहरहरूमा भएका लुटपाट, हत्या लगायतका आपराधिक घटनामा केही नेपाली समुदायका व्यक्तिहरूको संलग्नता देखिएको भन्दै गम्भीर चिन्ता व्यक्त गरेको छ । समाजका अध्यक्ष प्रेम पौडेलद्वारा जारी प्रेस वक्तव्यमा यस्ता घटनाले भारतमा बसोबास गर्ने मेहनती तथा श्रमजीवी नेपालीहरूको सम्मान र पहिचानमा नकारात्मक असर परेको उल्लेख गरिएको छ ।

    Advertisement

    वक्तव्यमा नेपाल र भारतबीच सन् १९५० मा सम्पन्न शान्ति तथा मैत्री सन्धिले दुई देशका नागरिकलाई आवतजावत, रोजगारी र व्यवसायमा सहजता दिएको स्मरण गराउँदै केही व्यक्तिले त्यसको दुरुपयोग गर्दै गैरकानुनी गतिविधिमा संलग्न भएको जनाइएको छ । नेपालमा अपराध गरेर भारतमा लुक्ने तथा भारतमा अपराध गरेर नेपालमा आश्रय लिने प्रवृत्तिले दुई देशबीचको पुरानो मित्रतामै असर पारिरहेको समाजको भनाइ छ ।

    विशेषगरी हैदराबाद र बेंगलुरुमा भएका लुटपाट तथा हत्याका घटनामा नेपाली समुदायका केही व्यक्तिको संलग्नता पाइएको आधारमा सम्पूर्ण नेपाली समुदाय बदनाम गर्ने कार्य प्रशासनबाट भइरहेको वक्तव्यमा उल्लेख छ । यसका कारण भारतमा रहेका आम नेपालीमाथि शंका बढ्नुका साथै रोजगारीमा समेत असर परेको प्रति समाजले चिन्ता व्यक्त गरेको छ ।

    समाजले मानवता, नैतिक मूल्य र सामाजिक जिम्मेवारी कमजोर बन्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै चोरी, डकैती, हत्या जस्ता गतिविधिको कडा शब्दमा भत्र्सना गरेको छ । कुनै पनि अपराधीको जात, समुदाय वा राष्ट्रियता नहुने भन्दै दोषीमाथि कडा कानुनी कारबाही गर्न समाजले प्रशासनसँग माग गरेको छ ।

    त्यसैगरी, समाजले भारत सरकार तथा प्रशासनलाई सन् १९५० को नेपाल–भारत शान्ति तथा मैत्री सन्धिअनुसार नेपाली नागरिकले पाउँदै आएको आवागमन, रोजगारी र सम्पत्ति आर्जनको अधिकारमा अवरोध नगर्न आग्रह गरेको छ ।

    साथै सम्पूर्ण नेपाली समुदायलाई कुनै पनि असामाजिक तथा गैरकानुनी गतिविधिमा संलग्न नहुन र यस्ता गतिविधिबारे जानकारी भए प्रशासनलाई सूचित गर्न समेत मूल प्रवाहले अपिल गरेको छ ।

    बिहिबार, बैशाख ३१, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान
    संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी
    इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन
    ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा
    उत्तरी सागरमा कार्बन भण्डारण सुरु
    मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • २.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • ३.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ४.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ५.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ६.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ७.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ८.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.