• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जनजाति मुक्ति आन्दोलन

भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. जीवन र मृत्यु

काठमाडौँमा ‘विशेष रक्तिम साँझ’ को तयारी तीव्र


  •   सोमबार, बैशाख २८, २०८३ मा प्रकाशित
  • काठमाडौँ । आगामी जेठ १६ गते काठमाडौँको जमलस्थित राष्ट्रिय नाचघरमा आयोजना हुन थालेको ‘रक्तिम विशेष साँझ’ को तयारी तीव्र गतिमा अघि बढेको छ ।

    Advertisement

    रक्तिम सांस्कृतिक अभियान केन्द्रीय समितिको आयोजना सम्पन्न हुने काठमाडौँको कार्यक्रमका लागि यतिखेर तयारी तीव्र बुझिएको हो ।

    यसै सन्दर्भमा कार्यक्रमको तयारी, प्रचारप्रसार, टिकट विक्रीलगायतका विषयमा छलफल गर्न २०८३ वैशाख २६ गते बागबजारमा बैठक बसेको जनजाति नेता निमबहादुर बुढाथोकीले जानकारी दिनुभयो ।

    राष्ट्रिय जनमोर्चाका नेता आनन्द शर्माको अध्यक्षतामा बसेको सो बैठकले बुढाथोकी संयोजक रहनुभएको कार्यक्रम परिचालन समिति गठन गरेको बताइएको छ । सो समितिका सदस्यमा दिवाकर सुवेदी, छवि खनाल, लालबहादुर थापा, जगत्प्रसाद रेग्मी, समीर सिंह, हेमराज आश्रम, गिरीप्रसाद बुढा र रमेश पौडेल रहनुभएको छ ।

    त्यस्तै टिकट विक्री वितरणका लागि हेमराज आश्रम, दुर्गा पौडेल, मीना पुन, ऋतु केसी, अधिवक्ता पदम रोका, सुवास जिसी, हीरा केसी, झविन्द्र बेलबासे, भक्त विश्वकर्मा, मनोज भट्ट र लालबहादुर थापासमेतको समिति बनेको बुढाथोकीले जानकारी दिनुभयो ।

    एवम् प्रकारले हेमराज आश्रम संयोजक रहनुभएको गोविन्द शर्मा, धनवीर पुन र सगर सुवेदीसमेतको प्रचारप्रसार समिति पनि गठन भएको बताइएको छ ।

    विशेष साँझ काठमाडौँबाहिर पनि

    अध्यक्ष गिरीप्रसाद बुढाका अनुसार रक्तिमको उक्त विशेष सांस्कृतिक कार्यक्रम उपत्यकाबाहिर पनि आयोजना गरिएको छ । उहाँका अनुसार चितवनमा जेठ १७ गते, बागलुङमा जेठ २३ गते, पोखरामा जेठ २४ गते, बुटवलमा जेठ ३० गते, गुल्मीमा जेठ ३१ गते, अर्घाखाँचीमा असार ६ गते, प्युठानमा असार ७ गते र रोल्पामा असार १३ गते सो कार्यक्रम सम्पन्न हुनेछन् ।

    सोमबार, बैशाख २८, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति
    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      जनजाति मुक्ति आन्दोलन

    • २.
      भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

    • ३.
      कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

    • ४.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • ५.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ६.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ७.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ८.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.