• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ८. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ९. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • १०. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

ओली र बालेनको एकै प्रकारको चरित्र


  •   बुधबार, बैशाख १६, २०८३ मा प्रकाशित
  • मोहनविक्रम सिंह ##

    Advertisement

    व्यवहारले भूतपूर्व प्रधानमन्त्री केपी शर्मा ओली र वर्तमान प्रधानमन्त्री बालेन शाहको चरित्र र कार्यशैली एकै प्रकारको भएको कुरा प्रष्ट भएको छ ।

    सामाजिक सञ्जाललाई नियमन गर्नु आवश्यक र सही दुवै थियो । सर्वोच्च अदालतले त्यसबारे कानुन बनाएर नियमन गर्न भनेको थियो तर ओलीले त्यसो नगरीकन ठाडो प्रकारले सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाएका थिए । उनको त्यस प्रकारको व्यवहार उनको अधिनायकवादी चरित्र र स्वेच्छाचारी कार्यशैलीको परिणाम थियो । बालेनले सुकुम्बासीप्रति अपनाएको नीतिबाट पनि उनको ओलीको जस्तो अधिनायकवादी चरित्र र कार्यशैली प्रकट भएको छ ।

    सर्वोच्च अदालतको फैसला समेतबाट नदीका तिरमा बसेका सुकुम्बासीलाई त्यहाँबाट हटाउनु आवश्यक थियो । त्यसका साथै गैरसुकुम्बासीले आफूलाई सुकुम्बासी बताएर जमिनमाथि कब्जा गर्ने जुन काम गरेका थिए, उनीहरूलाई पनि त्यहाँबाट हटाउनु आवश्यक थियो तर ती सबै कार्यहरू कानुनी र न्यायपूर्ण तरिकाले गरिनुपर्दथ्यो । त्यसका विपरीत बालेनले पनि ओलीले जस्तै ठाडो र जबर्जस्ती सुकुम्बासीलाई आफ्नो घरजग्गाबाट हटाउने काम गरे । उनीहरूलाई एक दिनपहिले मात्र माइकद्वारा सूचना दिएर अर्को दिन उनीहरूका घर डोजर लगाएर भत्काउने काम गरियो । त्यो अत्यन्त अमानवीय र बर्बर कारबाही थियो । त्यसरी मूलभूत रूपमा ओली र बालेन दुवैको चरित्र अधिनायकवादी र स्वेच्छाचारी भएको कुरामा कुनै शङ्का रहन्न ।

    ओलीको अधिनायकवादी चरित्रको जबाफ जेनजी युवाहरूले दिएका थिए तर बालेनको त्यस प्रकारको अधिनायकवादी र स्वेच्छाचारी कार्यशैलीको जबाफ कहिले र कसरी आउनेछ ? त्यो कुरा आउने दिनमा नै थाहा हुँदै जानेछ ।

    यस सन्दर्भमा ओली र बालेन शाहबारे व्याख्या र विश्लेषण गर्ने कुराहरू धेरै छन् तर अहिले हामी ती सबैको चर्चा गर्नपट्टि लाग्दैनौँ । समय बित्नुका साथै ती सबै कुरा अगाडि आउदै जानेछन् ।

    बुधबार, बैशाख १६, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली राजनीति र नियति
    धर्मप्रति मजदुरको धारणा
    राष्ट्रिय सार्वभौमिकतासामु अमेरिकी हस्तक्षेप बढ्दो
    दाङबाङ : पहिचान, भूगोल र सम्भावना
    रसुवाबाढीसम्बन्धी २९ तथ्यको निष्कर्ष : ‘ग्लोबल वार्मिङ’ नियन्त्रण गरौँ
    हरेक चुनौतीको सामना गर्दै निरन्तर अगाडि बढ्नेछौँ

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • २.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • ३.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ४.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ५.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ६.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ७.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ८.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.