काठमाडौँ । स्वतन्त्र सांसद महावीर पुनले कास्कीमा २७ रोपनी जग्गा र बैंकमा २९ लाख बचत आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।
Advertisement
म्याग्दीबाट प्रतिनिधिसभामा निर्वाचित सांसद पुनले बुधवार सामाजिक सञ्जालमार्फत् आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् ।