• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

नेकपाले तोक्यो ४५ जना नेताको जिम्मेवारी


  •   मङ्गलबार, बैशाख १५, २०८३ मा प्रकाशित
  • काठमाडौँ । नेकपाले ४५ नेताहरूको जिम्मेवारी तय गरेको छ । हिंजो सोमबार केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको केन्द्रीय संयोजन समिति बैठकले सो जिम्मेवारी तय गरेको हो । कार्यविभाजनलाई लिएर विवाद भएपछि थप गृहकार्य गरिरहेको छ ।

    Advertisement

    यस्तो नेताहरूको जिम्मेवारी :

    1. प्रचण्ड : संयोजक, सम्पूर्ण पार्टीको कामको संयोजन
    2. माधवकुमार नेपाल : सहसंयोजक, सम्पूर्ण पार्टीको कामको संयोजन
    3. झलनाथ खनाल : प्रमुख नीति अनुसन्धान प्रतिष्ठान
    4. वामदेव गौतम : प्रमुख उत्पादन तथा रोजगारी विभाग
    5. नारायणकाजी श्रेष्ठ : प्रमुख अनुगमन तथा मूल्यांकन विभाग
    6. अग्नि सापकोटा : प्रमुख स्थानीय तह
    7. कृष्णबहादुर महरा : प्रमुख राष्ट्रिय सुरक्षा
    8. गंगानारायण श्रेष्ठ : प्रमुख सांस्कृतिक
    9. डा.गंगालाल तुलाधार : इञ्चार्ज बागमती
    10. गिरिराजमणि पोखरेल : प्रमुख शिक्षा विभाग
    11. गोपाल किराती : उपप्रमुख नीति अनुसन्धान प्रतिष्ठान
    12. चक्रपाणि खनाल : इञ्चार्ज लुम्बिनी प्रदेश
    13. चेतबहादुर पुन : प्रमुख सांस्कृति मोर्चा फ्याक्सन
    14. जगन्नाथ खतिवडा : प्रमुख बुद्धिजीवी फाट
    15. जयन्ती राई : प्रमुख संघीय संसदीय फाट
    16. डिलाराम आचार्य : जिम्मेवारी तोक्न बाँकी
    17. दिनानाथ शर्मा : प्रमुख प्राध्यापक फाट
    18. देवेन्द्र पौडेल : प्रमुख स्वास्थ्य विभाग
    19. देव गुरुङ : प्रमुख कानुन विभाग
    20. नन्दबहादुर पुन : प्रमुख सुरक्षाकर्मी संगठन फाट
    21. पम्झा भुसाल : प्रवास संयोजक
    22. प्रकाश ज्वाला : पार्टी प्रवक्ता तथा प्रेस संगठन प्रमुख
    23. प्रमेश हमाल : प्रमुख विदेश विभाग
    24. प्रेमबहादुर सिंह : प्रमुख संसदीय मामिला
    25. वर्षमान पुन : संगठन विभाग प्रमुख
    26. डा. वेदुराम भुसाल : पार्टी स्कुल विभाग प्रमुख
    27. भानुभक्त जोशी : सहइञ्चार्ज सुदूरपश्चिम
    28. भीम रावल : इञ्चार्ज सुदूरपश्चिम
    29. मदनकुमार शाह गरिमा : प्रमुख श्रम रोजगार विभाग
    30. महेन्द्र राय यादव : इञ्चार्ज मधेस प्रदेश
    31. मातृका यादव : सहइञ्चार्ज मधेस प्रदेश
    32. मेटमणि चौधरी : सहइञ्चार्ज लुम्बिनी प्रदेश
    33. रञ्जिता श्रेष्ठ : सहइञ्चार्ज सुदूरपश्चिम
    34. राजेन्द्र राई : इञ्चार्ज कोशी प्रदेश
    35. राजेन्द्र पाण्डे : प्रमुख जगवर्गीय मोर्चा
    36. रामकुमार भट्टराई : सहइञ्चार्ज मधेस प्रदेश
    37. रामचन्द्र झा : प्रमुख प्रादेशिक मामिला विभाग
    38. लिलामणि पोखरेल : ऊर्जा तथा जलस्रोत विभाग प्रमुख
    39. राजेन्द्र श्रेष्ठ : प्रमुख संघीय मामिला
    40. शक्ति बस्नेत : प्रमुख अर्थ योजना
    41. श्रीराम ढकाल : प्रमुख पश्चिम महादेश अनुगमन
    42. सुनिल मानन्धर : प्रमुख कृषि विभाग
    43. सुवासराज काफ्ले : प्रमुख उद्योग व्यवसाय विभाग
    44. हितमान शाक्य : सहइञ्चार्ज, उपत्यका विशेष प्रदेश
    45. हितबहादुर तामाङ : प्रमुख उपभोक्ता आपूर्ति विभाग

    मङ्गलबार, बैशाख १५, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार
    पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल
    प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार
    प्रतिनिधिसभाको बैठक बस्दै
    प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित
    स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

    • २.
      पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

    • ३.
      प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

    • ४.
      प्रतिनिधिसभाको बैठक बस्दै

    • ५.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • ६.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ७.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    • ८.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.